ओप्पोले ल्याउँदैछ २० मेगापिक्सल फ्रन्ट क्यामरा भएको एफ फाइभ यी-यी फिचर्सहरु हुनेछन् ।



सेल्फि एक्सपर्ट एण्ड लिडर

ओप्पोले हालै मार्केटमा ल्याएर आएको #Capture the real you स्लोगनको साथ Oppo F5 Selfie expert.
ओप्पो एक चिनिया इलेक्ट्रोनिक्स कम्पनी हो । ‍ओप्पो स्मार्टफोनबाहेक MP3 players, portable media players, LCD-TVs, and DVD/Blu-ray players.  आदि उत्पादन गर्दछ । जसको स्थापना  2004. मा भएको थियो ।
कुरा गर्दा ओप्पोको बारेमा सक्कलीको पर्यायवाची चाइनिज हुनआएजस्तै सेल्फीको पर्यायवाची ‌ओप्पो भएको छ ।
रियर क्यामरा भन्दा फ्रन्ट क्यामरा बढी मेगापिक्सलको दिएर कम्पनीले अहिलेको सेल्फी टेन्ड्रि युवापुस्तामाझ एक किसिमको छुट्टै पहिचान बनाएको छ ।  कि सेल्फि लिनु छ भने बस ‌ओप्पो खरिद गर्नुहोस् अनि मात्र तपाई सेल्फि लिन सक्नुहुन्छ ।
हिलेसम्म ओप्पो स्मार्टफोनहरुको प्राइस हेर्दा यिनीहरुमा प्रोसेसर र फोनको बडी तुलनात्मक रुपमा फोनको रेट भन्दा महँगो नै लगाईएको छ ।
तर सेल्फि सेल्फि  को भूतले कम्पनीले अहिले नेपालमा पनि राम्रो बजार ‌ओगटिसकेको छ ।

हालै कम्पनीले आफ्नो  नयाँ ब्रान्ड एब्बासडरमा सिद्धार्थ मल्होत्रालाई चुनेको थियो ।

नोभेम्बर २ मा भारतमा यो फोन रिजिल भयो भने नेपालमा कार्तिक २८ गते हुने जानकारी गराइएको छ

कुरा गरौँ ओप्पो एफ फाईभको विशेषताहरुको बारेमा । 

सेल्फिको कुरा गर्दा ओप्पोले यसमा एआइ बिउटि फिचर्स दिएको छ जुन नोर्मली अरु फोनहरुमा विउटि फिचर्स भनेर
राखिएको हुन्छ ।

क्यामरा
16 MP Rear and 20 MP Selfie camera.

ओप्पोको मेन हाइलाइट भनेको नै यसको क्यामरा हो । ओप्पो F5 मा पनि १६ MP को ब्याक क्यामरा र २० MP को फ्रन्ट क्यामरा प्रयोग गरिएको छ । फ्रन्ट क्यामराको एप्रेचर F2  र रियर क्यामराको F1.8 रहेको छ ।

डिस्प्ले
6 inches resolution 2160 by 1080 pixels FHD

Processor
RAM 4 gb of ram storage 32 gb octa core MT6763T

OS

Battery

Colors
Other Features



फोनको रिभ्यु हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला ।
फोन फरक फरक तिन कलरमा उपलब्ध हुनेछ । गोल्ड रेड र ब्ल्याक । यसको मुल्रुय नेपाली रुपैयाँ लगभग ३१ देखि ३३ हजारको बिचमा हुने अनुमान गरिएको छ ।



Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post