नोकियाले ल्यायो सबैभन्दा सस्तो स्मार्टफोन NOKIA 2
ब्याट्री ब्याकअप हुनेछ दुईदिन मुल्यः ११ देखि १२ हजार


नोकियाले Nokia 3, Nokia 5 र Nokia 6 पछी विश्व बजारमा ल्याएर आएको छ आफ्नो लो बजेट स्मार्टफोन नोकिया २ (Nokia 2) यीँ फोनहरु HMD Global कम्पनीले नोकियाको नाम प्रयोग गरेर उत्पादन गर्ने गर्दछ । तुलनात्मक रुपमा नोकिया २ मा कम मुल्यमा धेरै फिचर्सहरु दिइएको छ तर अहिलेको प्रतिस्प्रधात्मक स्मार्टफोन बजारमा सानो सानो कमजोरीले पनि युजर्सको रोजाइ परिवर्तन गर्दछ । यस्तोमा नोकियाले पावरफुल ब्याट्री ब्याकअप, गोरील्ला ग्लास डिस्प्ले, क्वालकमको प्रोसेसर दिँदादिदै पनि केहि मुख्य त्रुटिहरु भएका छन् जुन नभएको भए सायद यो मोडेलले धेरै राम्रो बजार लिने ग्यारेन्टि थियो । आज हामी यो लेखमा यही फोनको विशेषताहरु बताउन गइरहेका छौँ । लेख पुरा पढ्नुहोला धन्यवाद ।

जस्तो यसमा प्रयोग गरिएको Processor CPU Qualcomm™ MSM8909V2 Snapdragon® 212, Quad-core up to 1.3Ghz Qualcomm कंपनीको पुरानो (सन् 2015 मा रिलिज भएको) प्रोसेसर हो, फोनमा मेटल बडिमा नभएर फ्रेममा मात्र प्रयोग गरिएको छ । त्यसैले यो मेटल बडियुक्त नभएर मेटल फ्रेम (फोनको वरिपरि मात्र मेटल प्रयोग गरिएको) फोन हो । एकातिर अहिलेको समयमा युजर्सहरुले हाई प्रफमेन्स स्मार्टफोन खोजिरहेका छन् भने कंपनीले यसमा १ जीबि र्याम र ८ जीबि  मात्र इन्टरनल मेमोरी दिएर अर्को कमजोरी गरेको छ । जबकि यही प्राइस रेन्जमा अरु कंपनीहरुले यो भन्दा धेरै पावरफुल र्याम र प्रोसेसर /स्टोरेज क्षमता भएका स्मार्टफोनहरु प्रदान गरिरहेका छन् । तर पनि नोकिया मात्रै एउटा यस्तो ब्रान्ड हो जसको नाम मात्र सुन्दा पनि धेरै फोन युजर्सहरुलाई यो नामप्रति सहानुभुति उत्पन्न हुन्छ । विश्वबजारमा पहिले नोकियाले गरेको प्रफमेन्सनै यसको मूख्य कारण रहेकोमा दुईमत छैन् । 
अब कुरा गरौँ नोकिया टुको प्रफमेन्स र विशेषताहरु बारे । 

Design
Colors Pewter / Black, Pewter / White, Copper / Black
Size 143.5 x 71.3 x 9.30 mm


Network and connectivity
Network speed LTE Cat. 4, 150Mbps DL/50Mbps UL
Connectivity 802.11 b/g/n, Bluetooth 4.1, GPS/AGPS/GLONASS/Beidou, FM/(RDS)

Performance
Operating system Android™ Up-to-Date Nougat 7.1.1 OS
CPU Qualcomm™ Snapdragon® 212, Quad-core up to 1.3Ghz
RAM 1 GB LPPDDR 3

Storage
Internal memory 8 GB2
MicroSD card slot Support for up to 128 GB

Audio
Connector 3.5 mm headphone jack
Speakers Single speaker

Display
Size and type 5.0” HD LTPS LCD In-Cell Touch
Resolution 1280 x 720
Contrast ratio 1:1300
Material Corning® Gorilla® Glass 3

Camera
Primary camera 8MP AF, LED flash
Front-facing camera 5MP FF


Connectors and sensors
Cable type MicroUSB (USB 2.0)
SIM 2 Nano-SIM + 1 MicroSD card slot (DualSIM) / Nano-SIM + 1 MicroSD card slot (SingleSIM)
Sensors Ambient light sensor, Proximity sensor, Accelerometer (G-sensor), E-compass


Battery
Battery type Integrated 4100 mAh battery3

Other
Drip protection (IP52)
Nokia 2
Live more between charges 2 day battery life for long-lasting entertainment
Get up to two days of power from a single charge
 Nokia 2 Details

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post