स्मार्टफोन भन्दा केहि बर्ष अघिसम्म सबैको दिमागमा Typical type को सेप आउने गर्थो पछाडि एउटा
क्यामरा अगाडि फ्रन्ट क्यामरा चारैतिर धेरै ठुलो बेजेल आदि आदि तर १ २ वर्षमै
टेक्नोलोजिले यति धेरै फड्को मारिरहेको छ कि हामीहरुले नसोचेको उपलब्धि हासिल गरिसकेका
छौँ । Samsung
ले galaxy s6 Edge देखि कर्भ display बनायो पछि infinity र आइफोन १० बाट सुरुवात भएको नचले
पनि बजारमा अहिले धेरै चर्चा पाइरहेको छ यस्तैमा भिभोले आप्नो फुल डिस्पले Elevating front क्यामरा भएको फोन भर्खरै
भारतमा लञ्च गरेको छ भिभो नेक्स आज हामी यसैको स्पेसिफिकेसन जान्ने छौँ ।
1.Display
199 ग्रामको यो फोनमा 6.59” Full HD Plus Super AMOLED Display screen रहेको छ जसको aspect
ratio 19:9 रहेको छ पिक्सल साइज 2316 by 1080 p रहेको छ ।
2.Processor
फोनमा क्वालकमको Snapdragon 845 octacore processor रहेको छ ।
3.Camera
फोनमा डुअल रियर क्यामरा सेटअप रहेको छ:
Primary:12MP
f/1.8
Secondary:5MP
f/2.4
Rear camera features: slow motion,back light HDR,live photo, portrait
bokeh,panorama, time lapse,face beauty, ar stickers, filters
Front:
यो
फोनको युनिक फिचर्स भनेको नै यसको Elevating front camera रहेको छ । जुन क्यामरा एप ओपन गर्दा
यसरी पपअप भएर फ्रन्ट क्यमरा राखिएको भाग मात्र बाहिर आउँछ ।
जुन 8MP
f/2.0 पपअप
फ्रन्ट क्यामराको Durability
को
कुरा गर्दा भिभोले ५०००० चोटी यसको यसको टेस्ट गरेको बताएको छ ।
Front Front
live photo, face beauty, backlight HDR, portrait bokeh, panorama, ar stickers,
filters
4.RAM/ROM with price
8 GB
RAM
फोन फरक दुइवटा भेरियन्टमा उपलब्ध हुनेछ
128/256
internal memory No micro sd card expansion
5.OS
Android oreo 8.1 रहेको छ ।
6.Battery
4000 mAH फोनमा फास्ट चार्ज रहेको
छ ।
यसमा सबै प्रकारका सेन्सरहरु रहेका छन् जस्तैAccelerometer, ambient light sensor, proximity sensor, e
compass, gyroscope र यी सबै डिस्प्ले भित्रै राखिएका छन् ।
फोनमा डुअल नानो सिम स्लट usb type c cable, 3.5mm audio jack रहेको छ भने
अरु
unique
फिचर्सको कुरा गर्दा यसमा Indisplay fingerptint सेन्सर Screen sound casting technology आदि रहेका छन् ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
Vivo nex specs in Nepali...
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
Vivo nex specs in Nepali...