Futuristic phone from oppo???



ओप्पोले june 19 मा लञ्च गरेको थियो Find More Slogan का साथ आफ्नो प्रिमियम Futuristic स्मार्टफोन oppo find X जुन Completely 93% screen to body ratio को साथमा आउँदछ । र यो फोन भर्खरै भारतमा पनि लञ्च भएको छ । अहिलेसम्मकै युनिक डिजाइनको साथमा आउने यो फोनमा अरु केके फिचर्सहरु छन् जान्ने छौँ यो लेखमा ।

1.Display
186 ग्रामको फोनमा 6.42-inch full-HD+  19.5:9 aspect ratio AMOLED display screen रहेको छ । जसको Resolution  (1080x2340 pixels) रहेको छ ।

2.Processor
फोनमा 64-bit, 2.5GHz, को Qualcomm Snapdragon 845 Octa-core प्रोसेसर रहेको छ ।
र फोनमा Adreno 630 GPU रहेको छ ।

3.Camera
यो फोनको Main highlight भनेको यसको most unique Motorised Camera फिचर्स हो जुन अहिलेसम्मकै Futuristic design मा पर्दछ ।  जुन क्यामरा एप open गरेपछि यो फोनको माथिल्लो भाग नै बाहिर आउँछ । जसमा पछाडि Dual rear camera flash रहेका छन् भने अगाडि Ear peace,front camera सेन्सर आदि रहेका छन् । र क्यामरा open हुन यो फोनमा  0.5 second जति लाग्दछ ।
Primary: 16 MP
Secondary: 20MP both f/2.0 aperture
AI portrait AI scene recognition etc.

Front: 25 MP AI 3D camera
f/2.0 aperture
Moving Camera को durability को बारेमा कुरा गर्दा Oppo ले ३ लाख चोटि यसको टेस्ट गरीएको भनेको छ र नर्मली ५ बर्षको आसपास सम्म यो ठिकठाक चल्ने बताइएको छ ।

4.RAM/ROM 
8 GB RAM/256 storage रहेको छ यो फोनमा micro sd card expansion भने रहेको छैन् ।

5.OS
Color based 5.1 Oreo 8.1 रहेको छ ।

6.Battery
3730 mAH  ब्याट्रि रहेको छ ।

Phone gorilla glass 5 protection को साथमा आउँदछ भने यसको frame aluminum ले बनेको छ ।
फोन फरक दुईवटा Bordeaux red and Glacier blue कलरमा उपलब्ध छ ।
यसमाः
Face recognition technology, 3D Omiji, Dual sim slots CDMA+GSM जस्ता फिचर्सहरु रहेका छन् भने यसमा फिंगरप्रिन्ट सेन्सर र आइपी सर्टिफिकेशन भने रहेको छैन् ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post