ASUS Zenfone 5Z Quick specs..



ASUS ले भर्खरै लञ्च गरेको छ आफ्नो लेटेस्ट स्मार्टफोन Asus Zenfone 5Z 
कुरा गर्दा एसुसको यो एक ताइवान Based Multinational computer hardware and electronics company हो । यसको स्थापना सन् 1989 in Taiwan मा भएको थियो । यो एक विश्वको सबैभन्दा ठुलो computer hardware company मा पर्दछ । यसले desktops, PC peripherals, laptops, smartphones, tablets and hybrid devices उत्पादन गर्दछ ।

एसुसले मिडरेञ्ज बजेट स्मार्टफोनहरुमा Oneplus Xiaomi जस्ता कंपनीहरुलाई Asus Zenfone 5Z द्धारा कडा टक्कर दिने लगभग पक्का छ । अब कुरा गरौँ यो फोनको फुल Specifications Details मा ।


1.Display
165 G को फोनमा 19:9 aspect ratio को 6.2 inch Full HD+ IPS LCD display Screen रहेको छ ।  जसको 2246 by 1080 Pixel resolution रहेको छ ।
र फोनमा 2.5 D corning gorilla glass protection रहेको छ ।

2.Processor
फोनमा 64 bit को Qualcomm® Snapdragon™ 845 Octa core  processor रहेको छ भने
क्लक स्पिड 2.8 GHZ रहेको छ ।
र फोनमा Adreno 630 GPU रहेको छ ।

3.Camera
Dual setup rear camera रहेको फोनमा
Primary: 12MP को रहेको छ । जसमा sony IMX 363 sensor प्रयोग गरिएको छ ।
1.4 micron pixel size रहेको छ । यसको aperture f/1.8
Secondary: 8 MP को रहेको छ जुन 200 % wide angle setup को साथमा आउँदछ यसको  aperture f/2.0 रहेको छ । यसमा AI Photography रहेको छ ।
जसले विभिन्न १६ प्रकारका सिनहरु  पत्ता लगाउँदछ ।
AI Scene Detection in 16 types: food, sky, green field, plant, ocean, sunset, snow, flower, stage, dog, cat, people, text, tripod, QR code, night view, AI Photo Learning etc.
अरु क्यामरा फिचर्सहरुमा
Real-time Protrait
Real-time Beautification
Led flash RGB sensor आदि रहेका छन् ।

फ्रन्ट क्यामरा
Front: 8 MP रहेको छ । यसको एप्रेचर f/2.0 रहेको छ ।
Front camera features:
Auto (with Night HDR and Portrait)
Beauty
GIF Animation etc.

4.RAM/ROM
फोन फरक ३ वटा भेरियन्टमा उपलब्ध हुनेछ ।
6/64  
8/128 
8/256  


5.OS
फोनमा ASUS ZenUI 5 Based Android 8.0 Operating system रहेको छ कंपनीले छिट्टै android p update दिने कुरा उल्लेख गरेको छ ।

6.Battery
3300 mAH ब्याट्रि रहेको छ फोन quick charge 3.0
AI & scheduled charging फिचर्स रहेको छ ।

अरु फिचर्सहरुको कुरा गर्दा फोनमा:
USB type c port, fingerptint, face unlock,3.5mm audio jack. Hybrid dual sim tray. 2 TB microSD card support, Notch display, AI features, , dual speaker आदि रहेका छन् ।

Sensors:
Rear fingerprint sensor Face recognition, Accelerator, E-Compass, Gyroscope, Proximity sensor, Ambient light sensor, RGB sensor.

एसुस जेनफोन फाइभ जि को रिभ्यु हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post