MI A2 lite Notched Beauty???



विश्वबजारमा साओमिले MI A2 सँगै लञ्च गरेको थियो आफ्नो अर्को फोन MI A2 lite जुन नच डिजाइन 19:9 को aspect ratio 4000mAH को ब्याट्रि जस्ता केहि great features को साथमा आएको छ जुन नेपालमा पनि छिट्टै लञ्च हुँदैछ । आज हामी कुरा गर्ने छौँ यसैको बारेमा कुरा गर्ने छौँ ।

फिजिकल overview को कुरा गर्दा फोनमा तल speaker charging port microphone दिइएको छ भने पछाडी बिचमा Finger print sensor र डुअल सेटअप रियर क्यामरा  रहेका छन् । फोनको right side मा तल पावर वटन र माथि भोलुम रकर कि रहेको छ  भने माथि headphone jack secondary microphone and infrared रहेको छ । लेफ्ट साइटमा सिम ट्रे रहेको छ ।
अब कुरा गरौँ डिटेलमा ।

1.Display
178  ग्रामको फोनमा 19:9 aspect ratio को 5.84 inch Full HD+ Notched display रहेको छ । जसको रिजोलुशन 1080 by 2280 pixel रहेको छ ।

2.Processor
फोनमा Qualcomm को snapdragon 625 प्रोसेसर रहेको छ ।
Adreno 506 GPU रहेको छ ।

3.Camera
फोनमा Dual setup rear camera रहेका छन्
Primary Camera 12MP को रहेको छ
Secondary Camera 5MP छ ।
दुवैको pixel size 1.25 micron रहेको छ । भने aperture f/2.2 छ ।
Front Camera 5MP को रहेको छ र aperture f/2.0 रहेको छ ।
Front Camera Features:
67.9 degree wide angle Lense, HDR, AI powered portrait mode, beautify 4.0, Face recognition आदि रहेका छन् ।

4.RAM/ROM
Globally यो फोन दुइवटा भेरियन्टमा लञ्च भएको थियो ।
3/32  4/64 इन्टरनल मेमोरी
5.OS
Android 8.1 oreo रहेको छ ।

6.Battery
यसमा 4000 mAHको ब्याट्रि दिइएको छ ।
फोन फरक तिनवटा कलरमा उपलब्ध हुनेछ ।
Gold, Blue  Black .
Sensor

Infrared, Gyroscope, accelerometer, proximity sensor, electronic compass, finger print sensor, ambient light sensor, etc.
यो फोनको pros को कुरा गर्दा फोनमा Dedicated micro sd card slot रहेको छ जसमा तपाइ दुइवटा नानो सिम कार्ड सहित मेमोरी कार्ड पनि लगाउन सक्नुहुन्छ ब्याट्रि धेरै पावरफुल रहेको छ  स्टक Android को साथमा फोन आउँदछ  भने Cons को कुरा गर्दा यसमा प्रयोग भएको processor अलि पुरानो हो भने front camera पनि MI A1 को जस्तै कम MP को दिइएको छ । बाँकि नेपालमा यो फोन कति प्राइसमा लञ्च हुन्छ हेरौँ ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
MI A2 lite Full specs in Nepali...

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post