गत वर्ष साओमीले ल्याएको थियो Android one program को साथमा मिडरेञ्ज स्मार्टफोन Mi A1 जुन एकदमै ब्यालेन्स फोन थियो र top ten worldwide bestseller भित्र पर्न सफल भएको
थियो । भर्खरै साओमीले लञ्च गरेको छ यसैको अपग्रेडेड भर्जनको रुपमा MI A2 जुन छिट्टै नेपालमा पनि आउने संभावना
छ आज हामी यसैको बारेमा
कुरा गर्ने छौँ ।
फिजिकल overview
को
कुरा गर्दा फोनमा तल USB type c port, primary speaker र microphone दिइएको छ भने पछाडि डुअल रियर क्यामरा सेटअप रहेको छ, पछाडी बिचमा Finger
print sensor र डुअल सेटअप रियर क्यामरा रहेको छ । फोनको right
side मा तल
पावर वटन र माथि भोलुम रकर कि रहेका छन् । लेफ्ट साइटमा सिम ट्रे रहेको छ ।
अब कुरा गरौँ डिटेलमा ।
1.Display
168 g को फोनमा 5.99” 18:9 FHD+ जसको रि 2160by1080P रहेको छ ।
2.Processor
फोनमा Qualcomm को snapdragon 660 प्रोसेसर रहेको छ । र Adreno
512 GPU रहेको छ ।्
3.Camera
MI A1 एक मिडरेञ्ज best क्यामरा फोनको रुपमा आएको थियो भने MI A2 मा अझ धेरै Camera features थप गरिएको छ । जसमध्यको मुख्य Artificial intelligence हो ।
फोनमा Dual setup rear camera रहेका छन्ः
Primary क्यामरा 12 MP को रहेको छ जसमा SONY IMX 486 लेन्स रहेको छ र 1.25 micron pixel size रहेको छ ।
Secondary क्यामरा 20 MP को रहेको छ जसमा SONY IMX 376 लेन्स प्रयोग गरिएको छ । जसको पिक्सल साइज 2 micron को रहेको छ । दुवै क्यामराको aperture f/1.75 रहेको छ ।
Rear Camera feature:
Background Blurring in
portrait mode,
Single color temperature,
Flash light enhancement technology,
HDR imagine
technology,
panorama mode,
Burst mode,
face recognition,
AI beauty 4.0 आदि रहेका छन् ।
Front क्यामरा 20 MP रहेको छ जसमा SONY IMX 376 लेन्स रहेको छ ।
pixel size 2.0 Micron रहेको छ । Aperture f/2.2 रहेको छ । With
front facing flash.
Xiaomi
ले
यसको क्यामरामा धेरै improvement गरेको बताएको छ । सेल्फी वा रियर क्यामरा सट दुवै धेरै कमालको हुने कंपनीले
बताएको छ । portrait
mode आदि
आदि पनि लिनसक्नुहुन्छ, यस
बाहेक क्यामरामा ai
feature, एड
गरिएको छ जुन आफै क्यामरा मोड Change गर्छ कि तपाइ कुन सिन क्लिक गर्दै हुनुहुन्छ । जस्तै फूड, फ्लावर, सनलाइट आदि ।
Front Camera features:
Ai powerd portrait mode,
ai powered beauty 4.0,
HDR
selfie timer
face recognition
group selfie
4.RAM/ROM
फोन फरक ३ वटा भेरियन्टमा उपलब्ध हुनेछ
फोन फरक ३ वटा भेरियन्टमा उपलब्ध हुनेछ
4/32 4/64 6/128
Price को कुरा गर्दा साओमी
सधैँ value for money को रुपमा चिनिँदै आएको छ
।
४र३२ २४९ २६३९४
४र६४ २७९ २९५७४
६र१२८ ३४९ डलर ३६९९४ जुन मलाई एकदमै ब्यालेन्स डिल जस्तो लाग्छ हेरौँ नेपालमा
यो फोन कहिले र कति प्राइसमा लञ्च हुन्छ ?
5.OS
Android 8.1 oreo
6.Battery
3010 mAH with qualcomm 3.0
support.
फोन फरक तिनवटा कलरमा उपलब्ध हुनेछ ।
Sensor
Accelerometer, gyroscope,
amient light sensor, promimity sensor, e campass finger print sensor hall
sensor mmotor
Overall
यो
फोनको Specification
को
कुरा गर्दा एकदमै ब्यालेन्स डिल जस्तो लाग्छ । जुन Nokia 7 Plus र Oneplus 6 को जस्तै feature
तर
तिनिहरुभन्दा आधा कम प्राइसमा ।
तर यसमा 3.5mm Head
Phone Jack भने हटाइएको छ भने ब्याट्रिको कुरा गर्दा पनि स्याओमिको अरु आफ्ना फोनहरुमा
जस्तो ४००० भन्दा माथिको दिएको भए सायद अझ धेरै राम्रो हुन्थ्यो होलार यो फोन
नेपालमा कहिले लञ्च हुन्छ हामीलाई जानकारी
हुनासाथ तपाइलाइ अपडेट गराउनेछौँ ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
MI A2 full review and specs in Nepali.
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
MI A2 full review and specs in Nepali.