स्याओमी रेडमि फाइभ ।


स्याओमिले नेपालमा लञ्च गरेको छ रेडमि फाइभ, रेडमि फोरको सफलता पछी कंपनीले यसकै अपग्रेडेड भर्जको रुपमा यो फोन ल्याएको हो । कम मुल्य धेरै फिचर्स र भ्यालु फर मनि को रुपमा पनि आज स्याओमी ब्रान्डलाइ चिनिने गरीन्छ । आज हामि यही रेडमि फाइभको फिचर्सहरु बताउने छौँ । 
Redmi Note 5 (Gold, 32 GB)
. डिस्प्ले
157 ग्रामको फोनको 18:9 Aspect ratio को 5.7 " इन्चको  Full HD display screen रहेको छ । जसको रिजोलुशन 1440 by 720 रहेको छ ।
२. प्रोसेसर
फोनमा Qualcomm को Snapdragon 450 प्रोसेसर रहेको छ । जसको क्लक स्पिड 1.8GHz रहेको छ । यो प्रोसेसर १४ नानो मिटर टेक्नोलोजीमा बनेको छ ।
Adreno 506 GPU रहेको छ ।
Redmi Note 5 (Gold, 32 GB)
३. अपरेटिङ सिस्टम
यसमा स्याओमिको आफ्नै मियुआइ ९ अपरेटिङ सिस्टम रहेको छ ।
Redmi Note 5 (Gold, 32 GB)
४. र्याम/रोम
फोन फरक-फरक ३ वटा भेरियन्टमा उपलब्ध छ ।
२ जिबि र्याम १६ जिबि इमे
३ जिबि र्याम ३२ जिबि इमे
४ जिबि र्याम र ६४ जिबि इमे
Image result for phone battery
५. ब्याट्रि
यसमा ३३०० एमएसचको नन रिमुभेबल ब्याट्री रहेको छ ।
६. क्यामरा
रियर क्यामरा १२ मेपिको रहेको छ जसको एप्रेचर f/2.2 रहेको छ भने ५ मेपि फ्रन्ट camera रहेको छ । र कंपनीले पहिलोपटक रेडमि सिरिजको यो फोनमा LED selfie light पनि दिएको छ । जसको मद्यतद्धारा तपाइ अँध्यारोमा पनि सेल्फि लिन सक्नुहुन्छ ।
Redmi Note 5 (Gold, 32 GB)
फोनमा डुअल नानो सिम ट्रे रहेको छ भने फिंगरप्रिन्ट स्यक्यानर र अन्य सबै प्रकारका सेन्सरहरु रहेका छन् ।
2/3 GB RAM 16/32 GB internal memory २ वटा भेरियन्ट नेपालमा उपलब्ध छ ।
2GB RAM Price:15999/-
3GB RAM price:17999/-

रेडमि फाइभको रिभ्यु नेपालीमा हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला । 

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post