स्यामीले नेपालमा फेरि अर्को स्मार्टफोन रेडमी ‘रेडमि फाईभ ए’ लन्च गरेको छ । स्याओमी स्मार्टफोन कम मूल्यमा धेरै राम्रो फिचर र उत्कृष्ट पर्फमेन्सका लागि चिनिन्छ । फोन डिसेम्बरको पहिलो साता
भारतमा लन्च गरिएको थियो, फोन दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ
। एउटा 2 GB
RAM,16 GB Internal Memory र अर्को 3 GB RAM, 32 GB Internal memory. फोनले राम्रो बजार पाउने अनुमान गरिएको छ । यो अंकमा हामी
स्याओमीको रेडमि फाईभ ए को सबै विशेषताहरु बताउन गइरहेका छौँ ।
- डिस्प्ले 5.00 inch touchscreen display with resolution of 720 pixels by 1280 pixels at a PPI of 294 pixels per inch.
- प्रोसेसर powered by 1.4GHz quad-core Qualcomm Snapdragon 425 processor and it comes with 2GB of RAM
- स्टोरेजः 16GB of internal storage that can be expanded up to 256GB via a microSD card
- क्यामराः 13-megapixel primary camera on the rear and a 5-megapixel front shooter for selfies.
- ब्याट्रीः Android 7.1 and be powered by a 3000mAh non removable battery.
सिमः The Xiaomi Redmi 5A is a
dual SIM (GSM and GSM) smartphone that accepts Nano-SIM and Nano-SIM.
कलरः गोल्ड र ब्याक
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
Xiaomi Redmi 5a full review in Nepali...
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
Xiaomi Redmi 5a full review in Nepali...