स्याओमीको "रेडमि फाईभ ए"


स्या‌मीले नेपालमा फेरि अर्को स्मार्टफोन रेडमी रेडमि फाईभ ए लन्च गरेको छ । स्या‌ओमी स्मार्टफोन कम मूल्यमा धेरै राम्रो फिचर र उत्कृष्ट पर्फमेन्सका लागि चिनिन्छ । फोन डिसेम्बरको पहिलो साता भारतमा  लन्च गरिएको थियो, फोन दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । एउटा 2 GB RAM,16 GB Internal Memory र अर्को 3 GB RAM, 32 GB Internal memory. फोनले राम्रो बजार पाउने अनुमान गरिएको छ । यो अंकमा हामी स्याओमीको रेडमि फाईभ ए को सबै विशेषताहरु बताउन गइरहेका छौँ ।

  • डिस्प्ले 5.00 inch touchscreen display with resolution of 720 pixels by 1280 pixels at a PPI of 294 pixels per inch. 

  • प्रोसेसर   powered by 1.4GHz quad-core Qualcomm Snapdragon 425 processor and it comes with 2GB of RAM



  • स्टोरेजः 16GB of internal storage that can be expanded up to 256GB via a microSD card


  • क्यामराः  13-megapixel primary camera on the rear and a 5-megapixel front shooter for selfies.


  • ब्याट्रीः Android 7.1 and be powered by a 3000mAh non removable battery.



सिमः The Xiaomi Redmi 5A is a dual SIM (GSM and GSM) smartphone that accepts Nano-SIM and Nano-SIM. 
कलरः गोल्ड र ब्याक

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
Xiaomi Redmi 5a full review in Nepali...

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post