फाइनल्ली सिओमीले
आफ्नो बिग बजेट स्मार्टफोन मि मिक्स टु भर्खरै लन्च गरेको छ । यो मि मिक्स सिरिजको
दोस्रो फोन हो ।आज हामी यसैको बारेमा बताउन गईरहेका छौँ ।
185 ग्रामको मि
मिक्स टु मा 5.99 inch Corning
gorilla glass स्क्रिन, जसको
रिजोलुशन 1080 pixel by 2160 pixel र 18:9 रेटियोको डिस्प्ले रहेको छ । अल्मुनियम फ्रेम रहेको यो फोनमा पछाडी सेरामिक
प्रयोग गरिएको छ ।
दुईवटा नानो सिम प्रयोग गर्न मिल्ने मि मिक्स टुमा एन्ड्रोइडको
लेटेस्ट अपरेटिङ सिस्टम नुगाट 7.1 रहेको छ ।
External memory प्रयोग गर्न नमिल्ने
मिस्क टुमा Qualcomm Snapdragon 835 Processor प्रयोग गरिएको छ ।
फोन डिफरेन्ट टु
भेरियन्टमा उपलब्ध हुनेछ । स्पेसिफिक र नर्मल, स्पेसिफिकमा १२८ जिबि इन्टर्नल मेमोरी र ८
जिबिको र्याम हुनेछ भने नोर्मल भेरियन्टमा ६४,१२८ र २५६ जिबि इन्टरनल मेमोरी र ६ जिबिको
र्याम हुनेछ ।
5 MP फ्रन्ट क्यामरा रहेको यो फोनमा रियर क्यामरा भने सोनीको 12 MP phase detection, autofocus, dual led, with flash सुबिधा सहित रहेको छ । अडियो ज्याक हटाइएको छ
।
यसमा 3400 mAH मो non-removable
ब्याट्री रहेको छ । ब्लाक र
ह्वाईट गरी यो दुईवटा कलरमा उपलब्ध हुनेछ । र अन्य फिचर्सहरुमा फिन्गर प्रिन्ट
कम्पास ब्यारोमिटर फास्ट ब्याट्रि चार्जिङ आदि रहेका छन् ।
#Mi mix2
#Mi mix2
Mi mix2 को विशेषताहरु भिडियोमा हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
Mi mix2 full specification in nepali...
Mi mix2 को विशेषताहरु भिडियोमा हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
Mi mix2 full specification in nepali...