सिओमीको मि मिक्स टु लन्च । के-के छन् विषेताहहरुः

फाइनल्ली सिओमीले आफ्नो बिग बजेट स्मार्टफोन मि मिक्स टु भर्खरै लन्च गरेको छ । यो मि मिक्स सिरिजको दोस्रो फोन हो ।आज हामी यसैको बारेमा बताउन गईरहेका छौँ । 

185 ग्रामको मि मिक्स टु मा 5.99 inch Corning gorilla glass स्क्रिन, जसको रिजोलुशन 1080 pixel by 2160 pixel र 18:9 रेटियोको डिस्प्ले रहेको अल्मुनियम फ्रेम रहेको यो फोनमा पछाडी सेरामिक प्रयोग गरिएको छ । 

दुईवटा नानो सिम प्रयोग गर्न मिल्ने मि मिक्स टुमा एन्ड्रोइडको लेटेस्ट अपरेटिङ सिस्टम नुगाट 7.1 रहेको छ । External memory प्रयोग गर्न नमिल्ने मिस्क टुमा Qualcomm Snapdragon 835 Processor प्रयोग गरिएको छ । 

फोन डिफरेन्ट टु भेरियन्टमा उपलब्ध हुनेछ । स्पेसिफिक र नर्मल, स्पेसिफिकमा १२८ जिबि इन्टर्नल मेमोरी र ८ जिबिको र्याम हुनेछ भने नोर्मल भेरियन्टमा ६४,१२८ र २५६ जिबि इन्टरनल मेमोरी र ६ जिबिको र्याम हुनेछ । 

5 MP फ्रन्ट क्यामरा रहेको यो फोनमा रियर क्यामरा भने सोनीको 12 MP phase detection, autofocus, dual led, with flash सुबिधा सहित रहेको छ । अडियो ज्याक हटाइएको छ । 

यसमा 3400 mAH मो non-removable ब्याट्री रहेको छ । ब्लाक र ह्वाईट गरी यो दुईवटा कलरमा उपलब्ध हुनेछ । र अन्य फिचर्सहरुमा फिन्गर प्रिन्ट कम्पास ब्यारोमिटर फास्ट ब्याट्रि चार्जिङ  आदि रहेका छन् ।
#Mi mix2

 #Mi mix2
#Mi mix2

#Mi mix2

#Mi mix2

Mi mix2 को विशेषताहरु भिडियोमा हेर्नको लागी तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
Mi mix2 full specification in nepali...

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post