प्राय केहि मानिसहरुको बानी नै
हुन्छ कि बिहान ढिलो उठ्ने वा उठेर पनि ओछ्यान नछोड्ने, यस्तोमा हामी अक्सर अलार्म
क्लक वा मोबाइलको सहायता लिन्छौँ बिहान समयमै उठ्नको लागि तर अलार्म स्नुज गरेर
बिभिन्न बहाना बनाइ समयभन्दा अबेर सम्म सुत्ने बानी केहि मानिसहरुमा हुन्छ । पछि
उनीहरुलाइ पश्चाताप पनि हुन्छ कि म किन समयमा उठेन भनेर, आज यही बढि सुत्ने समस्याको समाधान बनेको एक अलाराम एपको बारेमा यो लेखमा बताउन गइरहेका छौँ ।
सर्वप्रथम गुगल प्ले स्टोरमा जानुहोस् ।
सर्वप्रथम गुगल प्ले स्टोरमा जानुहोस् ।
र सर्च गर्नुहोस् Alarmy अलार्मी
१० मिलिएन भन्दा बढी
डाउनलोड छ ४.७
रेटिङ रहेको छ जुन एकदमै राम्रो हो ।
यसलाइ इन्टल
गर्नुहोस् ।
र ओपन गर्नुहोस् ।
यहाँ डिफल्ट केहि
समयहरु सेट गरिएको छ तपाइ यिनैलाइ इडिट गर्न पनि सक्नुहुन्छ । हामी नयाँ समय एड
गरौँ । यहँ प्लसमा क्लिक गरेर यहाँ दुइवटा अप्सन छ क्वुइकअलार्म र अलार्म क्वुइक
अलार्ममा यी अप्सनहरु रहेका छन् यसलाइ गरौँ क्यान्सिल हामी जाउँ अलार्ममा र टपमा छ
अलार्म अफ म्याथड ।
मोबाइलहरुमा वा
क्लकहरुमा हुने डिफल्ट अलार्म भन्दा मुख्य फरक र नयाँ यो एपमा रहेका यी विभिन्न
अलार्म अफ गर्ने पाँचवटा म्याथडहरु नै हुन् । जसमा डिफल्ट बाहेक अरु सबै युनिक र
Practical छन् ।
जसमा तपाइ टेक अ
पिक्चर कुनै एक उही तस्विर लिएर सेक फोनलाइ हल्लाएर
जसमा विभिन्न अप्सनहरु रहेका छन् ५ १० १५ २० २५ ३० देखि यो भिडियो बनाउने बेला
सम्म म्याक्सिमम ९९५ अंक सम्म छ । र तल लेभल पनि रहेको छ इजी र हार्ड यसमा जति
हार्ड बनायो अलार्म अफ गर्न त्यति गाह्रो पर्दछ । अर्को क्यालकुलेशन यानिकि दिइएको
गणितिय समस्या समाधान गरिसकेपछि मात्र अलार्म अफ हुन्छ । जस्तो जोड घटाउ गुणन । र
फाइनल अलार्म अफ म्याथड रहेको छ । बारकोड अथवा क्वुआर कोड स्याक्यान द्धारा मात्र
तपाइ अलाराम अफ गर्न सक्नुहुन्छ ।
हामी टेक ब पिक्चर
म्याथड चुज गरौँ र एक फोटो लगौँ । ओके
अब टाइम सेट गर्नुहोस
रिपिटमा अल गरौँ
रिङटोन
यहाँ तिनवटा अप्सन
छन् लाउडमा धेरै ठुलो साउन्ड भएका टोनहरु हुन्छन् भने रिङटोनमा डीफल्ट अनि
म्युजिकमा तपाइको फेभरेट सङ् पनि चुज गर्न सक्नुहुन्छ अलार्म रिङटोनको लागि ।
रिङटोन चुज गरिसकेपछि भोलुम लेभल अप डाउन आवश्यकताअनुसार सेट गर्नुहोस् ।
भाइब्रेसन अन या अफ
त्यो पनि आवश्यकताअनुसार । पर्सनली म भने सधैँ भाइब्रेसन अन नै गर्छु । स्नुज
चाँहि अफ नै गर्नुहोला यदि बिहान उठ्ने नै हो भने नत्र त्यहि टुनु मुनु को जस्तै
हुन्छ । र ओके गर्नुहोस् ।
अब अलाराम बज्न सुरु
भयो भने अफ गर्न हामीले पिक्चर म्याथड चुज गरेका छौँ । अलाराम अफ म्याथडमा हामीले
जुन म्याथड सेट गरेका छौँ पछि अलाराम अफ गर्दा हामीले त्येहि नै गर्नुपर्छ । कुनै फोटो खिचेर पछि त्यो फोटो तपाइसँग नभएमा
तपाइको अलाराम कसै गरी पनि अफ हुँदैन नी फेरी । फोनको ब्याट्री निकाल्नु बाहेक ।
घण्टी बज्न सुरु
अब अफ
अरु फिचर्सहरुको कुरा
गर्दा यसमा हिस्टोरी
त्यसपछि weather
Temperature news आदि रहेका छन् । सेटीङमा प्रिभेन्ट फोन अफ र प्रिभेन्ट एप
अनइन्टल अप्सन पनि रहेका छन् यदि यी दुवैमा टिक छ भने अलाराम बज्दा यो एपलाइ
अनइन्टल गर्न र फोन स्वीच अफ गर्न पनि मिल्दैन् ।