नोकियाले हालै भारतमा जसमा नोकिया ७ प्लस । नोकिया ७ प्लस हालको ट्रेन्डिङ
फिचर्सहरु जस्तैः बेजेल लेस डिस्प्ले, डुअल क्यामरा,ओरीयो अपरेटिङ सिस्टम जस्ता फिचर्सको साथमा आएको छ । यो फोनमा अरु
के के फिचर्सहरु रहेका छन् । जानौँ यो लेखमा ।
१. डिस्प्ले
यो फोनमा 18:9 Aspect ratio को साथमा corning®
gorilla® glass 3, 6 Inch को Display रहेको छ, जसको रिजोलुशन 1080 pixels by 2160 pixel रहेको छ ।
२. प्रोसेसर
Qualcomm® को Snapdragon™ 660 octa core processor रहेको छ ।
३. अपरेटिङ सिस्टम
एन्ड्रोइडको लेटेस्ट Operating System 8.0 ओरीयो रहेको छ ।
४. र्याम/रोम
4 GB को RAM, र 64 GB को आन्तरिक मेमोरी रहेको छ । यसमा 256 GB सम्मको मेमोरी कार्ड प्रयोग गर्न
मिल्छ ।
५. ब्याट्रि
फोनमा 3800 mAH को
नन रिमुभेबल ब्याट्रि रहेको छ । भने युएसबि टाइप सि केबल रहेको छ ।
६. क्यामरा
Dual setup rear camera रहेका छनः
primary camera 12 MP जसको एप्रेचर f/1.75 रहेको छ भने secondary camera 13 mp को छ जुन f/2.6 एप्रेचरको साथमा आउँदछ र 16
MP को फ्रन्ट क्यामरा रहेको छ ।
फोनमा डुअल नानो सिम कार्ड प्रयोग गर्न मिल्छ
। ब्याक कपर र व्हाइट कपर गरी फोन दुइवटा कलमा
उपलब्ध हुनेछ । कनेक्टिभिटिमाः वाइफाइ जिपिएस ब्लुटुथ एनएफसि 3G,4G आदि सपोर्ट गर्दछ ।
सेन्सरहरुमाः Compass
Magnetometer, प्रक्सिमिटि Proximity sensor,एक्सेलेरोमिटर
Accelerometer एम्बिएन्ट, Ambient light sensor and जारोस्कोप Gyroscope. आदि रहेका छन् ।
नोकिया 7 Plus को रिभ्यु नेपालीमा हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।