NOKIA 7 Plus मिडरेञ्ज बेस्ट फोन ?



नोकियाले हालै भारतमा जसमा नोकिया ७ प्लस । नोकिया ७ प्लस हालको ट्रेन्डिङ फिचर्सहरु जस्तैः बेजेल लेस डिस्प्ले, डुअल क्यामरा,‍ओरीयो अपरेटिङ सिस्टम जस्ता फिचर्सको साथमा आएको छ । यो फोनमा अरु के के फिचर्सहरु रहेका छन् । जानौँ यो लेखमा ।

१. डिस्प्ले
यो फोनमा 18:9 Aspect ratio को साथमा corning® gorilla® glass 3, 6 Inch को Display रहेको छ, जसको रिजोलुशन 1080 pixels by 2160 pixel रहेको छ ।

२. प्रोसेसर
Qualcomm® को Snapdragon™  660 octa core processor रहेको छ ।

३. अपरेटिङ सिस्टम
एन्ड्रोइडको लेटेस्ट Operating System 8.0 ओरीयो रहेको छ ।

४. र्याम/रोम
GB को RAM, र 64 GB को आन्तरिक मेमोरी रहेको छ । यसमा 256 GB सम्मको मेमोरी कार्ड प्रयोग गर्न मिल्छ ।

५. ब्याट्रि
फोनमा 3800 mAH को नन रिमुभेबल ब्याट्रि रहेको छ । भने युएसबि टाइप सि केबल रहेको छ ।

६. क्यामरा
Dual setup rear camera रहेका छनः primary camera 12 MP जसको एप्रेचर f/1.75 रहेको छ भने secondary camera 13 mp को छ जुन f/2.6 एप्रेचरको साथमा आउँदछ र 16 MP को फ्रन्ट क्यामरा रहेको छ ।

फोनमा डुअल नानो सिम कार्ड प्रयोग गर्न मिल्छ । ब्याक कपर र व्हाइट कपर गरी फोन दुइवटा कलमा उपलब्ध हुनेछ । कनेक्टिभिटिमाः वाइफाइ जिपिएस ब्लुटुथ एनएफसि 3G,4G आदि सपोर्ट गर्दछ ।

सेन्सरहरुमाः Compass Magnetometer, प्रक्सिमिटि Proximity sensor,एक्सेलेरोमिटर Accelerometer एम्बिएन्ट, Ambient light sensor and जारोस्कोप Gyroscope. आदि रहेका छन् ।
नोकिया 7 Plus को रिभ्यु नेपालीमा हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post