नमस्कार तपाईहरुलाइ हार्दिक स्वागत छ नेपाली
टेक २४ ब्लग पोष्टमा । रेडमी नोट फाइभ लगस्तै कंपनीले February मा लञ्च गरेको छ मिड रेञ्ज बजेट फोन रेडमि नोट भाइभ
प्रो । यसमा केके स्पेसिफिकेशनहरु रहेका छन् यसको प्राइस यसको क्यामरा ब्याट्रि
कुन डिस्प्ले प्रयोग भएको छ प्रोसेसर आदि बारेमा हामी जानकारी गराउने छौँ ।
Physical Overview को कुरा गर्दा
फोनको right
site मा मिल्दछ माथि भोलुम रकर कि र तल पावर बटन Left site मा मिल्दछ माइक्रो सिम ट्रे । फोनको तल छ 3.5mm audio jack, Usb type 2 charger र स्पिकर
फोनको माथि इन्फ्रारेड । फ्रन्टमा मिल्दछ 20
MP को क्यामरा र Back site मा Dual
camera setup रहेको छ । फोनको पछाडि बिच भागमा रहेको छ Finger print
sensor. जुन एकदमै रिलाएबल हो, फ्रिंगरप्रिन्टको लागि ।
अब कुरा गरौँ डिटेलमा ।
1.Display
181 g को फोनमा 18:9
Aspect ratio को 5.99"
को 2.5D curved corning gorilla glass बेजेललेस display
स्क्रिन रहेको छ । जसको रिजोलुशन 2160 by 1080
रहेको छ ।
2.Processor
फोनमा Qualcomm को Snapdragon
636 octa core processor रहेको छ ।
3.OS
अपरेटिङ सिस्टमको कुरा गर्दा फोनमा Android
Nougat 7.1.1 रहेको छ ।
4.RAM/ROM
फोन फरक दुइवटा भेरियन्टमा उपलब्ध हुनेछ एउटा 4
GB RAM 64 GB internal memory र अर्को 6 GB RAM 64 GB नै Internal memory र्याम मात्र फरक रहेको छ भने
इन्टरनल स्पेस दुवै भेरियन्टमा एउटै रहेको छ । यी फोनमा External memory
128 GB सम्मको प्रयोग गर्न सकिन्छ ।
5.Battery
4000 mAh को नन रिमुभेवल ब्याट्रि दिइएको छ
।
6.Camera
फोनमा Dual setup rear camera रहेका छन् प्राइमरी क्यामरा 12MP को रहेको छ, जसको एप्रेचर f/2.2 रहेको छ भने सेकेण्डरी क्यामरा
5MP को रहेको छ जसको एप्रेचर f/2.0
रहेको छ । रियर क्यामरामा HDR adjustments,panaroma,brust mode face
recognition single tone flash आदि जस्ता फिचर हरु रहेका छन् ।
फ्रन्ट क्यामरा २० MP को रहेको छ । जसको एप्रेचर f/2.2 रहेको छ ।
फ्रन्ट क्यामराको फिचर्सहरुमाः
Beautify 4.0
Selfie-light
Selfie timer
Face recognition
1080p video capture, 30 fps
720p video capture, 30 fps
Selfie-light
Selfie timer
Face recognition
1080p video capture, 30 fps
720p video capture, 30 fps
अरु फिचर्सहरुमा
- a dual SIM tray
- Wi-Fi,
- GPS,
- Bluetooth,
- USB OTG,
- FM,
- 3G and 4G
सेन्सरहरुको कुरा गर्दा फोनमा
Electronic compass
Accelerometer
Proximity sensor
Infrared
Ambient light sensor
Gyroscope
Hall sensor
आदि रहेका छन् ।
प्राइसको कुरा गर्दा हाल यो
फोन नेपालमा लञ्च भएको छैन् ।
रेडमी नोट भाइभ प्रो को भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।