स्या‌ओमी रेडमी नोट फाइभ प्रो लञ्च



नमस्कार तपाईहरुलाइ हार्दिक स्वागत छ नेपाली टेक २४ ब्लग पोष्टमा । रेडमी नोट फाइभ लगस्तै कंपनीले February मा   लञ्च गरेको छ मिड रेञ्ज बजेट फोन रेडमि नोट भाइभ प्रो । यसमा केके स्पेसिफिकेशनहरु रहेका छन् यसको प्राइस यसको क्यामरा ब्याट्रि कुन डिस्प्ले प्रयोग भएको छ प्रोसेसर आदि बारेमा हामी जानकारी गराउने छौँ  ।

Physical Overview को कुरा गर्दा
फोनको right site मा मिल्दछ माथि भोलुम रकर कि र तल पावर बटन Left site मा मिल्दछ माइक्रो सिम ट्रे । फोनको तल छ 3.5mm audio jack, Usb type 2 charger र स्पिकर
फोनको माथि इन्फ्रारेड ।  फ्रन्टमा मिल्दछ 20 MP को क्यामरा र Back site मा Dual camera setup रहेको छ । फोनको पछाडि बिच भागमा रहेको छ Finger print sensor. जुन एकदमै रिलाएबल हो, फ्रिंगरप्रिन्टको लागि ।
अब कुरा गरौँ डिटेलमा ।

1.Display
181 g को फोनमा 18:9 Aspect ratio को 5.99"  को 2.5D curved corning gorilla glass बेजेललेस display स्क्रिन रहेको छ । जसको रिजोलुशन 2160 by 1080 रहेको छ ।

2.Processor
फोनमा Qualcomm को Snapdragon 636 octa core processor रहेको छ ।

3.OS
अपरेटिङ सिस्टमको कुरा गर्दा फोनमा Android Nougat 7.1.1 रहेको छ ।

4.RAM/ROM
फोन फरक दुइवटा भेरियन्टमा उपलब्ध हुनेछ एउटा 4 GB RAM 64 GB internal memory र अर्को 6 GB RAM 64 GB नै Internal memory र्याम मात्र फरक रहेको छ भने इन्टरनल स्पेस दुवै भेरियन्टमा एउटै रहेको छ । यी फोनमा External memory 128 GB सम्मको प्रयोग गर्न सकिन्छ ।

5.Battery
4000 mAh को नन रिमुभेवल ब्याट्रि दिइएको छ ।


6.Camera
फोनमा Dual setup rear camera रहेका छन् प्राइमरी क्यामरा 12MP को रहेको छ, जसको एप्रेचर f/2.2 रहेको छ भने सेकेण्डरी क्यामरा 5MP को रहेको छ जसको एप्रेचर f/2.0 रहेको छ । रियर क्यामरामा HDR adjustments,panaroma,brust mode face recognition single tone flash आदि जस्ता फिचर हरु रहेका छन् ।

फ्रन्ट क्यामरा २० MP को रहेको छ । जसको एप्रेचर  f/2.2 रहेको छ ।
फ्रन्ट क्यामराको फिचर्सहरुमाः
Beautify 4.0
Selfie-light
Selfie timer
Face recognition
1080p video capture, 30 fps
720p video capture, 30 fps
अरु फिचर्सहरुमा
  • a dual SIM tray
  • Wi-Fi,
  • GPS,
  • Bluetooth,
  • USB OTG,
  • FM,
  • 3G and 4G

सेन्सरहरुको कुरा गर्दा फोनमा       
Electronic compass
Accelerometer
Proximity sensor
Infrared
Ambient light sensor
Gyroscope
Hall sensor
आदि रहेका छन् ।
प्राइसको कुरा गर्दा हाल यो फोन नेपालमा लञ्च भएको छैन् । 

रेडमी नोट भाइभ प्रो को भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post