Galaxy Note 9: Powerful Device from 2018???



स्यामसुङले August 9 मा लञ्च गरेको थियो आफ्नो Latest Flagship smart phone Galaxy note 9 जुन नेपालमा 17 august देखि pre-book open हुँदैछ आज हामी यसैको बारेमा कुरा गर्ने छौँ Physical overview को कुरा गर्दा अगाडि 6.4” display र माथि Front camera विभिन्न sensors हरु रहेका छन् भने फोनको right side मा पावर लक अनलक बटक रहेको छ फोनको माथि secondary microphone hybrid sim slotरहेको छ भने फोनको left side मा volume rocker button रहेको छ जसको ठिक तल bixby button दिइएको  
फोनको तल 3.5mm audio jackरहेको छ जुन एकदमै प्लस point हो भने साथमा छ USB type c port, primary microphone, s pen राख्ने ठाउँ रहेको छफोनको पछाडी design change गरिएको छ यदि हामिले galaxy note 8 सँग यसको compare गर्योँभने Dual rear camera setup को side मा LED flash रहेको छ भने साथमा sensor रहेको छ जसमा तपाइ heart rate blood आदि नाप्न सक्नुहुन्छ र यिनीहरु ठिक तल fingerprint sensor रहेको छ ।

अब कुरा गरौँ डिटेलमा ।

1.Display
201 ग्रामको फोनमा 18.5:9 aspect ratio वाला 6.4" Quad HD+  Super AMOLED display screen रहेको छ जुन आउँदछ Corning Gorilla Glass 5 को साथमा जसको resolution  1440by2960 रहेको छ ।

2.Processor
US को लागि Qualcomm Snapdragon 845 octa-core chipset प्रयोग गरिएको छ । 
Europe and Asia region को लागि - Exynos 9810 प्रोसेसर प्रयोग गरिएको छ ।

3.Camera
फोनमा glaxy s9 जस्तै Dual Setup rear camera दिइएको छ दुवै क्यामरामा OIS को सपोर्ट रहेको छ
Primary 12 MP को रहेको छ जसमा Dual aperture रहेको छ । f/2.4 and f/1.5
Secondary 12 MP को छ जसको aperture f/2.4 रहेको छ ।
फोनमा 8MP को फ्रन्ट Camera रहेको छ । जसको aperture  f/1.7 रहेको छ ।

4.RAM/ROM
फोन फरक दुइवटा भेरियन्टमा उलपब्ध हुनेछ
6GB RAM/128 IM
8GB RAM/512 IM

5.OS
फोनमा Android 8.1 oreo अपरेटिङ सिस्टम रहेको छ

6.Battery
Samsung ले आफ्ना पछिल्ला फोनहरुको तुलनामा यसमा धेरै पावरफुल battery दिएको छ । 4000 mAH को छ । fast wireless and wire charge option available. यसमा दिएको S pen मा पनि धेरै नयाँ फिचर ad गरिएको छ र यो डिभाइसमा राख्दा आफै 40 Second भित्र फुल चार्ज हुन्छ जसको प्रयोग 30 M सम्म गर्न मिल्दछ
Phone different चारवटा कलरमा उपलब्ध हुनेछ
Midnight Black, Metallic Copper, Ocean Blue, Lavender Purple
र यो फोनको मेन हाइलाइटको कुरा गर्दा
IP68 water and dust resistance USB-C port, fast wire/wireless charge, dual aperture rear camera a 3.5mm headphone jack Stereo speaker, 4000 mAH को ब्याट्रि AR emoji आदि रहेका छन् ।
र यो फोनको नेपालमा 6GB RAM 128 GB  Internal Memory मा मात्र पाइन्छ जुन August 17 देखि प्रिबुक खुल्नेछ भने यसको प्राइस रु १०,९९००/- हजार रहेको छ ।

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post