OPPO A3s Bigger battery, Dual camera???


OPPO ले नेपालमा लञ्च गरेको छ bigger battery, dual camera slogan को साथ आफ्नो latest device oppo A3s आज हामी यसैको specification को बारेमा कुरा गर्नेछौँ यसमा केके फिचर्सहरु रहेका छन् के यो १९४९० हाल्न लायक छ जान्ने छौँ यसमा ।

1. Display: 168 ग्रामको फोनमा 6.2 Inch को 19:9 aspect ratio भएको  IPS LCD HD+ display screen रहेको छ । जसको रिजोलुसन 720by1520 रहेको छ ।

2. Processor:  फोनमा Qualcomm Snapdragon 450 चिपसेट प्रयोग गरिएको छ जुन Samsung Galaxy A6 + र Galaxy J8 मा प्रयोग भएको छ र adreno 506 GPU रहेको छ ।

3. Camera: फोनमा dual setup rear camera रहेका छन्
Primary: 13MP Aperture f/2.2 रहेको छ ।
Secondary: 2MP Aperture f/2.4 रहेको छ जुन Depth information capture गर्नको लागि काममा आउँछ, र फोनमा 8 MP को फ्रन्ट क्यामरा दिइएको छ जुन  AI beauty technology 2.0 को साथमा आउँदछ ।

4. RAM/ROM
फोनमा 2GB RAM रहेको छ भने 16GBinternal memory रहेको छ ।

5. Operating System:
फोनमा color operating system 5.0 based Android 8.1 Oreo रहेको छ ।

6. Battery: 
फोनमा 4230mAH को पावरफुल ब्याट्रि रहेको छ, जसले सजिलै २ दिनभन्दा बढी ब्याट्रि ब्याकअप दिन सक्छ ।
यो फोन फरक दुइवटा कलरमा उपलब्ध छ Dark Purple र Red .

यो फोनको Pros मा:
A. Stylish design, B. Excellent camera, C. Long lasting battery D. Notch display, E. Dual Nano SIM slot with another micro sd card slot expand upto 256 GB Etc.

र Cons मा
A. Only HD display B. 2GB RAM/16GB Internal memory C. No fingerprint sensor यसमा दिइएको फेस अनलक फिचर software based हो hardware based होइन् जुनराति/फरक Light Condition मा राम्रोसँग काम नगर्न पनि सक्छ । 

यसको नेपाली मुल्य MRP : 19490/- रुपैयाँ रहेको छ ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post