VIVO V15pro Full Review & Specifications in Nepali - 32MP popup camera?



Vivo ले नेपालमा  भर्खरै लञ्च गरेको थियो आफ्नो लेटेस्ट फोन Vivo V15pro यो फोन 6.3" display, 48MP को triple rear camera setup, 32 MP popup selfie camera, in display fingerprint scanner जस्ता केहि फरक फिचर्सको साथमा आउँछ । 
Physical overview को कुरा गर्दा फोनको right side मा power lock unlock volume rocker key रहेका छने भने फोनको left side मा तल google assistance बटन र माथि मेमोरी कार्ड ट्रे रहेको छ फोनको माथि popup selfie camera 3.5mm को headphone jack secondary noise cancellation दिइएको छ भने फोनको तल Dual nano sim tray primary microphone micro USB port speaker grilll रहेको छ । र फोनको पछाडी Triple rear camera setup दिइएका छन् ।

1.Display
185 gram को फोनमा 6.3" 19.5:9 Aspect Ratio वाला super AMOLED Ultra full view display screen रहेको छ । जसको resolution  1080 by 2340 pixel रहेको छ । र यो फोनको Screen to body ratio 91.64 % रहेको छ । जुन एकदमै धेरै बेजेललेस डिस्प्ले हो ।
2.Processor
फोनमा Qualcomm को Snapdragon 675 Octacore processor रहेको छ ।

3.Camera
Vivo पनि एक Innovative Camera Centric Smartphone company हो र यो फोनमा पनि हामी क्यामराको डिफरेन्ट Implementation पाउँछौँ फोन triple rear camera setup को साथमा आउँदछ Primary camera: 48MP को रहेको छ जसको Aperture f/1.8 रहेको छ भने Secondary Camera 8MP को रहेको छ जुन 120 degree super wide angle को साथमा आउँदछ जसको aperture f/2.2 रहेको छ र अर्को क्यामरा 5MP को रहेको छ जुन depth information capture गर्नको लागि प्रयोगमा आउँदछ यसको Aperture f/2.4 रहेको छ ।

फोनमा Popup selfie camera दिइएको छ यो Trend को सुरुवात VIvo ले नै आफ्नो फोन Vivo NEX बाट गरेको थियो यसमा 32MP को popup selfie camera दिइएको छ जसको aperture f/2.0 रहेको छ र यसको Durability को कुरा गर्दा कंपनीले ३ लाख पटक भन्दा बढी यसको परीक्षण गरेको बताएको छ ।
4.RAM/ROM
यो फोन 6GB र्याम 128 GB ROM को साथमा आउँदछ भने यसमा 256GB सम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ ।

5.Operating System
फोन Funtouch Os 9 based Android 9 pie अपरेटिङ सिस्टमको साथमा आउँदछ ।

6.Battery
फोनमा 3700 mAH को ब्याट्रि दिइएको छ । भने यो फोन Dual Engine fast charging technology को साथमा आउँदछ ।


7.Color
यो फोन Blue Topaz र Ruby Red गरी दुइवटा कलरमा उपलब्ध हुनेछ ।

8.Sensor
फोनमा in display Fingerprint sensor, Accelerometer, Ambient light sensor, Proximity Sensor, E compass, Gyroscope आदि रहेका छन् ।

यो फोनको प्रोजको बारेमा कुरा गर्दा फोनको  Design Plastic back भएपनि एकदमै stylish finish को साथमा आउँदछ र फोनमा super AMOLED display screen दिइएको छ definitely यो फोनमा क्यामरा पनि धेरै राम्रो रहेका छन् र फोनमा 3.5mm को headphone jack पनि रहेको छ । भने यसको कोन्सको बारेमा भन्नुपर्दा 2019 को Mid-range device यति धेरै फिचर्स दिँदादिँदै पनि कंपनीले Micro UBS port दिएको छ जुन अलि असहमत कुरा हो तर पनी कंपनीले बक्समा Fast charger दिएको छ । र फोनले Dual Engine fast charging technology सपोर्ट गर्दछ ।

यो फोनको नेपाली मूल्यः ५२४९० रुपैयाँ रहेको छ ।
यो फोनको रिभ्यु हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post