Apple I phone 8,8+ and X |
Apple ले खुबै चर्चा गरेको यी ६ फीचर्सहरु तर एन्ड्रोइडमा वर्षौँ पहिले आइसकेका थिए ।
स्मार्टफोनको सबैभन्दा ठूलो कंम्पनी एप्पलले १२ सेप्टेम्बर मंगलबार २०१७ मा क्यार्लिफोनिया स्थित आफ्नो हेर्डक्वाटरमा नयाँ ३ वटा मोडेलमा आइफोन लन्च गर्यो । जसमा I phone 8 I Phone 8+ I phone X छन् । I phone X लाइ कम्पनीले दश वर्ष पुरा भएको उपलक्ष्यमा ल्याएको थियो । तर यी फोनमा एप्पलले जुन नयाँ फिर्चसहरुको खुबै चर्चा गरेको छ यी एन्ड्रोइडमा धेरै वर्ष पहिले प्रयोगमा आइसकेका छन् । यानीकि यी फोनहरुमा कुनै नयाँ वा युनिक फिर्चसहरु छैनन् । तर कुरा के हो भने यी विशेषताहरुलाई अरु सुधारिएको छ । के के नयाँ फिर्चस दियो त आइफोनले आफ्ना यी फोनहरुमा….
उल्लेखित फिचर्सहरु तल दिइएका एन्ड्रोइड फोनहरुमा पहिले नै प्रयोग गरि सकिएको थियो ।
१. बेजेल लेस डिजाइन
1.
Samsung galaxy S6 edge
2.
Xiaomi Mi MIX
3.
Huawei owner magic
4.
Samsung galaxy note 8
1.
Samsung galaxy s 8
2.
Samsung galaxy note 8
अनुहार देखाएर फोन लक अनलक गर्न सकिन्छ । तर I phone x मा यो फिर्चस
अध्याँरोमा पनि काम गर्छ
1.
Nexus 6
2.
LG G flex 2
3.
Meizu mx 5
4.
Xiaomi mi mix
1.
Samsung galaxy note 8
2.
Samsung galaxy S 8+
3.
Samsung galaxy S7 edge
1.
Samsung galaxy S 8
2.
One plus 6
3.
Google pixel XL 2
4.
Sony Xperia XZ1
1.
Samsung galaxy s8
2.
Lg G6
3.
Hp elite x3
पानी
परेको वा स्वीमिङको बेलामा पनि फोन प्रयोग गर्न सकिने ।