मोडेलमा नयाँ फीचर्सबाट पुराना हुन एप्पलका
I phone 8, I phone 8+ र I phone X


Apple I phone 8,8+ and X

Apple ले खुबै चर्चा गरेको यी ६ फीचर्सहरु तर एन्ड्रोइडमा वर्षौँ पहिले आइसकेका थिए ।

स्मार्टफोनको सबैभन्दा ठूलो कंम्पनी एप्पलले १२ सेप्टेम्बर मंगलबार २०१७ मा क्यार्लिफोनिया स्थित आफ्नो हेर्डक्वाटरमा नयाँ ३ वटा मोडेलमा आइफोन लन्च गर्यो । जसमा I phone 8 I Phone 8+ I phone X छन् । I phone X लाइ कम्पनीले दश वर्ष पुरा भएको उपलक्ष्यमा ल्याएको थियो । तर यी फोनमा एप्पलले जुन नयाँ फिर्चसहरुको खुबै चर्चा गरेको छ यी एन्ड्रोइडमा धेरै वर्ष पहिले प्रयोगमा आइसकेका छन् । यानीकि यी फोनहरुमा कुनै नयाँ वा युनिक फिर्चसहरु छैनन् । तर कुरा के हो भने यी विशेषताहरुलाई अरु सुधारिएको छ । के के नयाँ फिर्चस दियो त आइफोनले आफ्ना यी फोनहरुमा….

उल्लेखित फिचर्सहरु तल दिइएका एन्ड्रोइड फोनहरुमा पहिले नै प्रयोग गरि सकिएको थियो । 


१. बेजेल लेस डिजाइन 
1.       Samsung galaxy S6 edge
2.       Xiaomi Mi MIX
3.       Huawei owner magic
4.       Samsung galaxy note 8


२. फेस आईडी
1.       Samsung galaxy s 8 
2.       Samsung galaxy note 8


अनुहार देखाएर फोन लक अनलक गर्न सकिन्छ । तर I phone x मा यो फिर्चस अध्याँरोमा पनि काम गर्छ 



३. ओएलईडी स्क्रीन
1.       Nexus 6
2.       LG G flex 2
3.       Meizu mx 5
4.       Xiaomi mi mix



४. वायरलेस चार्जिङ
1.       Samsung galaxy note 8
2.       Samsung galaxy S 8+
3.       Samsung galaxy S7 edge


५. 4 K भिडियो
1.       Samsung galaxy S 8
2.       One plus 6
3.       Google pixel XL 2
4.       Sony Xperia XZ1


६. वाटर एंड डस्ट प्रुफ
1.       Samsung galaxy s8
2.       Lg G6
3.       Hp elite x3

पानी परेको वा स्वीमिङको बेलामा पनि फोन प्रयोग गर्न सकिने ।


Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post