Samsung Galaxy "M" series The Really Game Changer?

Samsung Galaxy M Series
सामसुङले भारतमा आफ्नो एम सिरिजकका नयाँ फोन ग्यालेक्सि एम १० र ग्यालेक्सी एम २० सार्वजनिक गरेको छ । यी फोन भारतस्थित सामसुङको कारखानामा उत्पादन गरिएका हुन र यो सिरिज भारतीय बजारलाई नै लक्षित गरेर बनाइएको बताइएको छ ।

सामसुङले जहिले पनि बजेट फोनमा एकदमै पुरानो प्रोसेसर र कम स्पेसिफिकेसन दिने गरेको आरोप लाग्ने गरेको छ, तर यीँ मोडेलमा भने कंपनीले आफ्ना प्रतिस्पर्धी साओमी, रियलमी, हुवाइका बजेट फोन सरह धेरै स्पेसिफिकेसन कम प्राइसमा दिएको छ । कंपनीको यो सिरिजद्धारा अन्य चाइनिज फोन उत्पादकहरुलाई निकै असर पर्न सक्छ । 

सामसुङका यी नयाँ फोन भारतीय बजारमा अमेजन र सामसुङको आफ्नै वेवसाईटमा फेब्रुअरी ५ देखि विक्रि  वितरण हुनेछन्।

अब कुरा गरौँ यी फोनहरुको विशेषता

Galaxy M20


1. Display: 
फोनमा 19.5:9 Aspect Ratio को 6.3 इन्चको Full HD+ V shape Display Screen रहेको छ । जसको Resolution 1080 pixel by 2340  pixel रहेको छ । सामसुङले पहिलो पटक यस्तो प्रकारको डिस्प्ले आफ्ना फोनहरुमा दिएको हो ।

 2. Battery:
Galaxy M20 मा Massive  5000 mAH को ब्याट्रि रहेको छ भने यसमा 15W को चार्जर दिइएको छ जुन USB Type - C 3X faster charging capability को साथमा आउँदछ । 

3. Processor: 
यसमा Exynos 7904 1.8 GHz को Octa Core प्रोसेसर दिइएको छ भने Mali-G71 MP2 GPU रहेकव छ । यो प्रोसेसर 14nm टेक्नोलोजिमा बनेको छ । 

4. RAM/ROM
यो फोन फरक दुइवटा भेरियन्टमा उपलब्ध हुनेछ ।
4GB RAM: 64GB ROM
3GB RAM: 32GB ROM
यसमा 512GB सम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ ।

5. Camera:
अन्तत सामसुङले पनि आफ्ना बजेट फोनमा डुअल रियर क्यामरा दिइएको छ ।
Primary Camera: 13MP को रहेको छ जसको एप्रेचर F/1.9 रहेको छ जुन Live Focus को साथमा आउँदछ भने 5MP को 120 डिग्री Ultra Wide Angle Secondary Camera दिइएको छ ।
फोनमा 8MP को Front Camera दिइएको छ जसको एप्रेचर F/2.0 रहेको छ यो In-Display Flash को साथमा आउँदछ ।

6. Security:
यो फोनको पछाडी Fingerprint Scanner दिइएको छ भने यसमा Face Unlock Features पनि रहेको छ ।

7. Colors:
फोन फरक दुइवटा कलरमा उपलब्ध छ
Ocean Blue र Charcoal Black


Galaxy M10

1. Display: 
फोनमा 19:9 Aspect Ratio को 6.2 इन्चको HD+ V shape Display Screen रहेको छ । जसको Resolution 720 pixel by 1520  pixel रहेको छ । सामसुङले पहिलो पटक यस्तो प्रकारको डिस्प्ले आफ्ना फोनहरुमा दिएको हो ।

 2. Battery:
Galaxy M10 मा 3400 mAH को ब्याट्रि रहेको छ । 

3. Processor: 
यसमा Exynos 7870 1.6 GHz को Octa Core प्रोसेसर दिइएको छ । 

4. RAM/ROM
यो फोन फरक दुइवटा भेरियन्टमा उपलब्ध हुनेछ ।
3GB RAM: 32GB ROM
2GB RAM: 16GB ROM
यसमा 512GB सम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ ।

5. Camera:
अन्तत सामसुङले पनि आफ्ना बजेट फोनमा डुअल रियर क्यामरा दिइएको छ ।
Primary Camera: 13MP को रहेको छ जसको एप्रेचर F/1.9 रहेको छ जुन Live Focus को साथमा आउँदछ भने 5MP को 120 डिग्री Ultra Wide Angle Secondary Camera दिइएको छ ।
फोनमा 5MP को Front Camera दिइएको छ जसको एप्रेचर F/2.0 रहेको छ यो In-Display Flash को साथमा आउँदछ ।

6. Security:
यो फोन Face Unlock Features मात्र रहेको छ ।

7. Colors:
फोन फरक दुइवटा कलरमा उपलब्ध छ
Ocean Blue र Charcoal Black

यी दुवै फोनको मूल्य भारतीय बजारमा यसप्रकार रहेको छ ।

Galaxy M20
4GB RAM 64 GB ROM = 12990/-
3GB RAM 32 GB ROM = 10990/-

Galaxy M10
3GB RAM 32 GB ROM = 8990/-
3GB RAM 32 GB ROM = 7990/-

भिडियो हेर्नको लागि तलको लि‌ंकमा क्लिक गर्नुहोला ।
Samsung Galaxy M20 & M10 full Review and Specification..

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post