स्याओमिले नेपालमा लञ्च गरेको छ आफ्नो अर्को फोन रेडमि एस टु आज हामी यसैको Specification हरु बताउने छौँ । यो फोन भारतमा रेडमि वाइ टु को नाममा लञ्च भएको छ भने नेपाल लगायत अन्य केहि मुलुकमा स्याओमिले यसलाई रेडमि एस टु नाम दिइ लञ्च गरेको छ । नेपालमा उपलब्ध रेडमि एस टु चार जिबि र्याम भेरियन्टमा मात्र उपलब्ध छ भने भारतमा यो फोन तिन र चार जिबि र्याम गरि दुइ फरक भेरियन्टमा उपलब्ध छ ।
यो फोनको फिचरहरु यसप्रकार रहेका छन् ।
1.Display
5.99 inch को 18:9 aspect ratio भएको HD+ display रहेको छ ।
2.Processor
फोनमा Snapdragon 625 octa core processor रहेको छ ।
3.OS
Android oreo 8 अपरेटिङ सिस्टम रहेको छ ।
4.RAM/ROM
नेपालमा यो चार जिबि र्याम भेरियन्टमा मात्र उपलब्ध छ र ६४ जिबि आन्तरिक क्षमता रहेको छ । यसलाइ २६९९९ रुपयाँ पर्दछ ।
5.Battery
प्रायजसो कंपनीले आफ्ना फोनहरुमा ४००० एमएचको ब्याट्रि दिइरहेको हुन्छ तर यसमा 3080 mAH को मात्र battery रहेको छ ।
6.Camera
फोनमा क्यामरा धेरै राम्रो रहेको छ
Dual setup rear camera रहेका छन् जुन रेडमि नोट फाइभ एआइ जस्तै रहेको छ ।
12 MP primary camera pic size 1.25 micron
Secondary camera 5 mp
Capture depth information
AI Portrait Mode
Dimming Enhancement Technology
High Dynamic Range Adjustment Technology
Panorama Mode
Continuous Mode
Facial Recognition Function
Front: 16 MP aperture f/2.0
Low light selfie
AI Portrait Mode, Front Single Photo False
AI Smart Beauty, Face/Whitening/Lip Front HDR
फोनमा Dual nano sim+micro sd अप्सन पनि रहेको छ Fingerprint sensor+ Face unlock feature पनि फोनमा रहेका छन्
फोन हेर्दा फिगंरप्रिन्ट सेन्सर सहि ठाउँमा छ, फेस अनलक पनि उपलब्ध छ दुइवटा नानो सिम र मेमोरी कार्ड सँगै लगाउन मिल्छ तर पनि फोनमा एचडि प्लस डिस्प्ले मात्र रहेको छ र फोनमा प्रोसेसर पनि रेडमि नोट फाइभ एआइ भन्दा कमजोर रहेको छ ।
यो फोनको फुल स्पेक्स भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
Xiaomi Redmi S2 review and SPECS