Xiaomi First Notch Smartphone: Redmi 6 pro...



Xiaomi ले चाइनामा लञ्च गरेको छ आफ्नो First Notch Display Design भएको Midrange Smartphone Redmi 6 pro, यो xiaomi को Redmi note 5 pro को Successor को रुपमा बजारमा आएको छ । अहिले सबै Smartphone Manufacture हरुले नच Display Design बनाइरहेका छन् जुन सबैभन्दा पहिले iPhone 10 बाट apple ले सुरुवात गरेको थियो । यो फोन नेपालमा कहिले लञ्च हुन्छ त्यो त अहिले यसै भन्न सकिन्न तर यहाँ पनि Xiaomi को ठुलो मार्केट रहेकाले Xiaomi Lover हरुको लागि Xiaomi first Notch Display भएको यो फोन पक्कै पनि कंपनीले यहाँ लञ्च गर्छ भन्ने आशा हामी राख्न सक्छौँ आज हामी जान्ने छौँ यो फोनका सबै फिचर्सहरु आउनुहोस भिडियो सुरु गरौँ ।


1.Display
178 g को फोनमा 5.84 inch को Full HD+ 19:9 aspect ratio को Display Screen रहेको छ । जसको Resolution 1080 by 2280 pixel रहेको छ ।

2.Processor
फोनमा 2GHz को Qualcomm Snapdragon 625 octa-core प्रोसेसर रहेको छ ।

3.Camera
फोनमा Dual rear camera setup रहेका छन्
Primary : 12 MP aperture f/2.2 Picture size1.25 micron रहेको छ ।
जसमा Phase Detect Auto focus फिचर्स रहेको छ ।

Secondary : 5 MP  रहेको छ । यसको मुख्य काम Depth information capture गर्नु हुनेछ ।
Front: फ्रन्ट क्यामरा जम्मा 5 MP को मात्र रहेको छ ।
फ्रन्ट क्यामरा फिचर्सहरुमा AI portrait Mode, HDR आदि रहेका छन् ।

4.OS
फोन MIUI 9 based Android O 8.1 मा चल्दछ ।

5.RAM/ROM
चाईनामा यो फोन फरक तिनवटा Variant मा लञ्च भएको छ
3 GB RAM /32 GB internal memory
4 GB RAM /32 GB internal memory
4 GB RAM /64 GB internal memory
फोनमा Dual nano sim + Micro sd card slot रहेको छ । External memory can be expandable Up to 256GB.

6.Battery
यसमा 4000 mAH को ब्याट्रि दिइएको छ ।
फोन फरक पाँच वटा कलरमा उपलब्ध हुनेछ ।
Rose Gold, Gold, Blue, Black Red
फोनमा Compass/ Magnetometer, Proximity sensor, Accelerometer and Ambient light sensor आदि सबै प्रकारका सेन्सरहरु रहेका छन् ।

Some Features Are:
AI face Unlock, Beautification, Portrait, and Voice assistant
यसको विशेषताहरुमा Notch display, dedicated micro SD card slot, fingerprint, 3.5 mm audio jack आदि रहेका छन् ।

र यो फोनमा भएको कमजोरीको कुरा गर्दा Snapdragon 625 2017 को सुरुमा आएको पुरानो प्रोसेसर यसमा प्रयोग गरिएको छ भने फ्रन्ट क्यामरा पनि कम मेगापिक्सल/क्वालीटिको रहेको छ ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला । 

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post