Samsung Mid range Infinity Display phone Galaxy A6 & A6+



Samsung ले नेपालमा लञ्च गरेको छ Midrange Infinity display भएको फोन galaxy a6 A6+ आज हामी यीनै फोनको बारेमा कुरा गर्नेछौँ । यीनीहरुमा खास के छ त विशेषताहरु यिनीहरुको display,processor,battery,camera आदि आदि आउनुहोस भिडियो सुरु गरौँ ।
1.Display
A6
162 g को फोनमा 5.6 inch को HD+ Super AMOLED Display Screen रहेको छ ।

A6+
191 g को फोनमा 6 inch को FHD+ Super AMOLED Display Screen रहेको छ दुवै फोनको display aspect ratio 18.5:9 रहेको छ ।

2.Processor
A6
मा Samsung को आफ्नै Exynos 7 series को Octacore processor रहेको छ ।

A6+
मा Snapdragon 450 प्रोसेसर रहेको छ ।

3.Camera
A6
Rear: 16 MP रहेको छ, जसको Aperture f/1.7 रहेको छ ।
Front: 16 MP रहेको छ, जसको Aperture f/1.9 रहेको छ ।

A6+
यसमा Dual setup rear camera रहेका छन् ।
Primary: 16 MP रहको छ, जसको Aperture f/1.7 छ भने
Secondary Camera: 5 MP रहेको छ, जसको Aperture f/1.9 रहेको छ ।

Front camera
24 MP को रहेको छ यसको Aperture f/1.9 रहेको छ ।

4.OS
दुवै फोनमा एन्ड्रोइड ओरीयो अपरेटिङ सिस्टम रहेको छ ।

5.RAM/ROM
दुवै फोन 4RAM 64 Internal Memory को साथमा उपलब्ध छन् ।
A6
4/64 microSD slot (up to 256 GB)

MRP 39,890/-
A6+
MRP 44,390/-

6.Battery
A6  मा 3000 mAH को ब्याट्रि रहेको छ भने A6+ मा 3500 mAH रहेको छ ।

यीँ फोन फरक तिनवटा कलमा उपलब्ध हुनेछन् ।
Black, gold and blue

फोनमा
Fingerptint, bixby 3, face recognition feature. आदि फिचर्सहरु रहेका छन् ।
भिडियो हेर्नको लागी तलको लिंकमा क्लिक गर्नुहोलाः

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post