New iPhone Xs AND Xs Max, Dual SIM iPhone???


Apple ले September 12 मा लञ्च गरेको छ आफ्ना लेटेस्ट 3 वटा आइफोन  iPhone Xs, iPhone Xs Max र iPhone Xr आज हामी iPhone Xs र iPhone Xs Max को बारेमा कुरा गर्नेछौँ र जान्ने छौँ यीनीहरुको Specification के छ यीनीहरुमा improvement यदि हामीले तुलना गर्योँ भने गत बर्षको आइफोन X सँग ।

1.Display 
iPhone Xs को कुरा गर्दा यो देख्नमा  र साइज सेम रहेको छ गत सालको iPhone X जस्तै यसमा 5.8” bezeless OLED notch display screen रहेको छ, जसको रिजोलुशन 2436 by 1125 pixel रहेको छ । 
कुरा गर्दा  Xs Max को यसमा 6.5” same bezeless OLED notch display screen रहेको छ, जसको रिजोलुशन 2688 by 1242 pixel रहेको छ ।
यीँ दुवैमा screen रहेको छ OLED र पिक्सल Density 458 PPI रहेको छ ।

2.Processor 
दुवै फोनमा एप्पलले आफ्नै processer प्रयोग गरेको छ, A12 bionic chip जसको performance र efficiency  धेरै राम्रो हुने बताइएको छ । यसमा 6 core cup, 4 core GPU र 8 core neural engine रहेको छ ।
यो Processer निकै पावरफुल छ र सबभन्दा महत्वपूर्ण कुरा यो भएको छ विश्वको पहिलो mobile phone processer जुन बनाइएको छ 7NM Technology माथि जुन Qualcomm Snapdragon 855 बराबर पावरफुल हुने बताइएको छ ।

3.Camera
क्यामराको कुरा गर्दा यीँ फोनमा पछाडि दिइएको क्यामरा सेम गत बर्षको iPhone X जस्तै रहेको छ भने 
True tone flash मा केहि improvement गरिएको छ । यसको अलावा यी दुवैमा OIS मिल्दछ ।
Primary: 12MP को रहेको छ, जसको Aperture f/1.8 रहेको छ भने,
Secondary 12MP को नै रहेको छ जुन depth information capture गर्नको लागि प्रयोगमा आउँछ यसको Aperture f/2.4 रहेको छ ।
Front Camera को बारेमा एप्पलले खासै केहि बताएको छैन 
यो रहेको छ 7MP को f/2.2 aperture भएको क्यामरा 
Front camera मा पनि फरक-फरक मोड Lighting condition, Portrait mode आदि रहेका छन्

4.Battery 
ब्याट्रिको कुरा गर्दा Apple ले यीँ फोनहरुमा कति mAH को ब्याट्रि भन्ने त खुलाएन तर iPhone X भन्दा iPhone Xs 30 M र iPhone XsMax 1 Hour 30 Minute बढी ब्याट्रि लाइफ हुने कंपनीले बताएको छ जुन तारिफ गर्न लायकको कुरा होइन् ।
बाँकि यहाँ Face ID मा केहि improved Fast र secure बनाइएको छ
र Storage लाई पनि improved गरिएको छ 
Base variant 64GB को रहेको छ त्यसपछि 256GB र टप भेरियन्ट आउँदछ  512 GB को साथमा ।
फाइनल्ली iPhone मा अब Dual Sim प्रयोग गर्न पाइने भएको छ ।

तर अरु डिभाइसहरुमा जस्तै Dual SIM Slot नभएर एउटा मात्र Nano sim slot रहेको छ ।
Second sim काम गर्नेछ Esim technology माथि ।
तर चिनमा भने यीँ फोन Dual sim slot को साथमा नै उपलब्ध हुनेछन् ।
यीनीहरुमा IP 68 water and dust resistance technology, Wireless charge आदिको सुविधा रहेको छ ।

Pricing को कुरा गर्दा US मा 
iPhone Xs starting price 999 dollar रहेको छ भने
iPhone Xs max को starting price 1099 dollar रहेको छ नेपालमा यीँ फोन झण्डै डेढ लाख भन्दा बढी पर्ने हामी सहजै अनुमान गर्न सक्छौँ, हेरौँ नेपालमा यीँ फोन कहिले र कति प्राइसमा लञ्च हुन्छन । बस यति नै रहेको छ यीँ फोनहरुको स्पेसिफिकेसन ज्यादा खास केहि नयाँ दिइएको छैन यदि तपाइ iPhone Xs र Xs max खरिद गर्नुहुन्छ भने एक चिज मात्र फरक हुनेछ iPHone 10 भन्दा त्यो हो नयाँ gold color जुन अप्सन यीँ दुवै डिभाइसमा हुनेछ ।
iPhone Xs र iPhone Xs Max को Specification हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post