Redmi 6 Is It The New Budget King???


साओमीले September 23 मा नेपालमा लञ्च गरेको छ आफ्ना ४ वटा नयाँ स्मार्टफोन MI A2, MI A2 lite, Redmi 6 र Redmi 6A . आज हामीले ल्याएका छौँ Redmi 6 को फुल स्पेसिफिकेसन, र यसको प्राइस कुनै सल्लाहा सुझाव वा प्रतिक्रिया भए कमेन्ट बक्समा अवश्य लेख्नुहोला ।

Physical overview को कुरा गर्दा फोनको right side मा माथि volume up down र तल power lock/unlock button key रहेका छन भने left side मा Dual nano+micro sd card गरी दुइवटा slot रहेका छन 
फोनको माथि 3.5mm को headphone jack, secondary mice noise cancellation रहेको छ भने तल micro USB port/primary microphone रहेका छन् ।

फोनको पछाडी डुअल क्यामरा सेटअप single led flash र बिचमा Fingerprint sensor रहेको छ । 
Speaker पछाडि दिइएको छ भने फोनको ब्याक प्लाष्टिकले बनेको छ । 

1. Display
Dual camera, Octa - core speed slogan को साथमा लञ्च भएको 146 Gram को फोनमा 18:9 aspect ratio को 5.45 Inch को HD+ display रहेको छ जसको Resolution  1440 by 720 pixel रहेको छ ।

2. Processor
फोनमा Media Tek को  Helio P22 Octa core chip set रहेको छ जुन 12nm technology माथि बनेको छ ।

3. Camera
फोन dual AI Rear camera combination को साथमा आउँदछ ।
Primary: 12MP 
Secondary: 5MP 
दुवै क्यामराको Pixel size 1.25μm micron छ भने Aperture f/2.2 रहेको छ ।

Rear camera feature: LED flash, portrait mode, beautify, low light photo enhancement, HDR, Burst mode, camera timer, scene selection etc.

Front: 5MP
Pixel size 1.12micron
Aperture f/2.2
Front camera features: Beautify, portrait mode, HDR, age detection, selfie timer Ai face unlock आदि रहेका छन् ।

4. RAM/ROM 
फोन फरक दुइवटा भेरियन्टमा उलब्ध हुनेछ
3GB RAM 32 GB ROM
3GB RAM 64 GB ROM
र यो फोनले 256 GB सम्मको micro SD card सपोर्ट गर्दछ ।

5. Operating System
MIUI 9.6 based Android Oreo 8.1 अपरेटिङ सिस्टम रहेको छ ।

6. Battery
Battery capacity को कुरा गर्दा Xiaomi ले प्रत्येक बर्ष Redmi series को फोनहरुमा Battery mAH घटाउँदै गएको छ 
Redmi 4 मा 4100 mAH
Redmi 5 मा 3300 mAH
र Redmi 6 मा आएर कंपनीले 3000 mAH मात्र ब्याट्रि दिएको छ ।
All types of sensor:
Fingerprint, vibration motor, proximity sensor, ambient light sensor, electronic compass, accelerometer,

7. Color - Black, blue & gold गरी फरक तिनवटा कलरमा उपलब्ध छ ।

- Fingerprint sensor, AI face unlock, Dual sim nano+micro sd card slot. Dual 4G volte support

- Price: NPR 16,499 (3GB+32GB) & NPR 18,499 (3GB+64GB)

रेडमि 6 को रिभ्यु हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post