Vivo V11pro In-Display Fingerprint Scanner???


Vivo ले भर्खरै ग्लोबल्ली लञ्च गरेको छ आफ्नो लेटेस्ट स्मार्टफोन Vivo v11 Pro जुन Indisplay Fingerprint sensor, new notch design, IR face unlock को साथमा आउँदछ यसमा अरु केके फिचर्सहरु रहेका छन् जान्ने छौँ यो लेखमा ।

1.Display
156 ग्रामको फोनमा 19.5:9 Aspect Ratio को 6.41 इन्चको FHD+ Super AMOLED डिस्प्ले स्क्रिन रहेको छ । जसको रिजोलुशन 1080 by 2340 pixel रहेको छ ।

2.Processor
फोनमा Qualcomm को Snapdragon 660 अक्टाकोर प्रोसेसर रहेको छ भने मालिका G512 GUP रहेको छ ।

3.Camera
यसमा Dual AI Rear Camera Combination रहेका छन्  Primary Camera:12-megapixel (f/1.8) 1.8 micron pixel size Secondary Camera 5-megapixel (f/2.4)  जसले 0.3 सेकेण्डमा अब्जेट फोकस गर्न सक्छ । AI scene recognition फीचर्स पनि रहेको छ जुन सिनको आधारमा फोटो एडजस्ट गर्दछ ।

Front 25-megapixel AI selfie camera रहेको छ जुन लाइटको हिसाबमा फोटो क्लिक गर्दछ । यसमा AI shaping नामक नयाँ फिचर्स दिइएको छ जसको मदतबाट फोटोलाई नेचुरल लुक दिन सकिन्छ ।

4.RAM/ROM
फोनमा 6GB RAM र 64GB Internal memory रहेको छ यसले 256 GB सम्मको माइक्रो एसडि कार्ड सपोर्ट गर्दछ ।

5.Operating system
यो भिभोको आप्नै फनटच OS 4.5 मा काम गर्दछ जुन Android 8.1 oreo मा आधारीत छ । सफ्टवेयरको मामलामा पनि फोन धेरै प्रिमियम देखिन्छ ।

6.Battery
फोनमा 3400mAH ब्याट्रि रहेको छ यसले dual engine fast charge support गर्दछ । फोन 0% देखि 70% जम्मा ३५ मिनेटभित्र चार्ज हुने कंपनीले बताएको छ ।

7. Color
फोन फरक दुइवटा कलरमा उपलब्ध छ Starry Night र Dazzling Gold
कंपनीले यसको सबैभन्दा प्रमियम फिचर्स in-display fingerprint sensor बताएको छ । जुन 0.3 sec भन्दा पनि कम समयमा फोन अनलक हुन्छ यसमा Face unlock फिचर पनि रहेको छ ।

Vivo v11 Price in Nepal
NPR: 39990/-
Vivo V11Pro price in Nepal
NPR: 49490/-

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
Vivo V11pro Full review and specification in Nepali...

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post