SAMSUNG ले लञ्च गर्यो Galaxy S9 र S9 Plus


नमस्कार नेपाली टेक २४ ब्लगमा तपाइलाइ हार्दिक स्वागत छ । स्यामसुङको ग्यालेक्सि एस एट  र एस एट प्लस पछिको मोस्ट ओएटेड फोन थियो ग्यालेक्सि एस नाइन् र एस नाइन प्लस, फाइनल्ली फ्रेबुअरी २५ को मोबाइल बर्ड कन्ग्रेसमा भव्य समारोह बिच कंपनीले लञ्च गरेको छ ग्यालेक्सि एस नाइन र एस नाइन प्लस । Globally यी फोन १६ march देखि Available हुनेछन् नेपालमा भने कहिले लञ्च हुन्छन त्यो लञ्च भएपछि नै थाहा होला ।

यो बर्षको सुरुदेखि नै टेक न्युजको केन्द्रविन्दुमा थियो स्यामसुङको एस नाइन र एस नाइन प्लस विभिन्न टेक न्युजहरुमा यसका फरक फरक फिजिकल र फिचर्सहरुको ‌ओभरभ्युहरुले प्रशस्त मात्रामा ठाउँ पाइरहेको थियो तर फाइनल्ली फोन लञ्च हुँदा फिजिकल ओभरभ्युमा स्यामसुङको टिपिकल भ्यु पहिलेजस्तो नै देख्न पाइएको छ । एस एट भन्दा रिलाएबल ठाउँमा फ्रिंगरप्रिन्ट दिइएको छ भने क्यामरा मच मोर बेटर गरिएको छ स्टिरियो स्पिकर  यी फोनहरुको अर्को प्लस पोइन्ट हो । आज हामी यीनै फोनको बारेमा कुरा गर्ने छौँ  आउनुहोस सुरु गरौँ ।
1.Display
Galaxy s9
ग्यालेक्सि एस नाइनमा 18.5:9 aspect ratio को 5.8” Super AMOLED Corning Gorilla glass 5  Display screen रहेको छ । जसको रिजोलुशन 1560 by 1440 रहेको छ ।

Galaxy s9+
यसमा 18.5:9 aspect ratio को 6.2” Super Amoled Corning Gorilla glass 5   Display screen रहेको छ। जसको रिजोलुशन 1560 by 2960  रहेको छ ।

2.Processor
दुवै फोनमा Snapdragon 845 प्रोसेसर रहेको छ ।
GPU को कुरा गर्दा दुवैमा Adereno को 630 रहेको छ ।


3.OS
दुवै फोनमा एन्ड्रोइडको लेटेस्ट ओरियो अपरेटिङ सिस्टम रहेको छ ।

4.RAM/ROM 
दुवै फोन फरक तिनवटा भेरियन्टमा उपलब्ध हुनेछन्
64 GB 128 GB 256 GB internal memory को साथमा s9 मा मिल्नेछ 4GB RAM भने s9+ मा 6 GB RAM रहेको छ ।

5.Battery
S9 मा 3000 mAH को नन रिमुभेबल ब्याट्रि रहेको छ भने S9+ मा 3500 mAH को ब्याट्रि रहेको छ ।

6.Camera
यी फोनहरुको मेन हाइलाइट भनेको नै क्यामरा हो । कंपनीले स्लोगन नै बनाएको छ कि हामीले क्यामरालाइ पुन कल्पना नै गरेका छौँ ।
S9 मा मिल्दछ सिंगल रियर क्यामरा जसमा रहेको छ भेरियबल एप्रेचर  f/1.5 f/2.4 को बिचमा । S9 को फ्रन्ट क्यामरा रहेको छ 8MP जसको एप्रेचर रहेको छ f/1.7 फ्रन्ट क्यामराबाट पनि तपाइ लिन सक्नुहुन्छ portrait Mode.

अब कुरा गरौँ S9+
यसमा डुअल सेटअप रियर क्यामरा मिल्दछन् भने दुवै 12 12 MP को रहेका छन्
र सेम एस नाइन को नै फ्रन्ट क्यामरा मिल्दछ एस नाइन प्लसमा पनि 8MP को f/1.7 एप्रेचरको साथमा ।
दुवै फोनको क्यामरामा नयाँ फिचर्स दिइएको छ AR अगमेन्टेड रियालिटि । जसले तपाइको Face scan गरेर मिल्दोजुल्दो रुपमा इमोजी बनाइदिनेछ र त्यसलाइ तपाइ विभिन्न म्यासेजिङ एपहरुद्वारा सेयर गर्न सक्नुहुन्छ । र क्यामरामा सुपर स्लो मोशन फिचर्स पनि दिइएको छ ।


अरु फिचर्सहरुको कुरा गर्दा
दुवै फोनमा हाइव्रिट सिम स्लट रहेको छ जसमा तपाइ दुइवटा नानो सिम कार्ड वा एउटा Micro SD प्रयोग गर्न सक्नुहुन्छ । दुवै सेटमा हेल्थ रिलेटेड फंसन पनि दिइएको छ जस्तै ब्लड प्रेसर टेस्ट आदि । यी मोडेलको अरु विशेषताहरुमा Dual Speaker, AR emoji,Bixeby,IP68 प्रविधि आदि

Security को कुरा गर्दा फोनमा Irish scanning,face unlock,fingerprint, जस्ता सबै अप्सन रहेका छन् भने स्यामसुङको आफ्नै Artificial Intelligence Bixby लाइ पहिलेभन्दा धेरै बेटर बनाइएको छ ।

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post