Poco F1, Is it OnePlus Killer???


साओमीले भर्खरै लञ्च गरेको ब्राण्ड न्यु सिरिजको ब्राण्ड न्यु फोन Poco F1 जुन flagship level hardware Midrange price को साथमा आएको छ र यो फोन नेपालमा पनि लञ्च हुँदैछ । यसले विश्वबजारमा निकै चर्चा र महत्व बटुल्यो, Flagship Level Hardware र Midrange Price मा दिने कंपनीको नाम कमाएको OnePlus लाई पनि यसले टक्कर दिने टेक दुनियामा चर्चा चल्न थालेको छ । आज हामी यही फोनको बारेमा कुरा गर्नेछौँ ।

1.Display
182 ग्रामको फोनमा 6.18 inch को 18.7:9 aspect ratio को IPS LCD Full HD+ Gorilla glass 3 display रहेको छ  । जसको Resolution 1080 by 2246 pixel रहेको छ ।

2.Processor
फोनमा Snapdragon 845 chip set रहेको छ भने Adreno™ 630 GPU रहेको छ ।

3.Camera
फोनमा Dual Rear Camera Combination रहेको छ । Primary: 12-megapixel (f/1.9, 1.4-micron) Secondary: 5-megapixel (f/2.0, 1.12-micron) 

Front: 20-megapixel front shooter for selfies.

4.RAM/ROM
फोन 6 GB RAM 64 GB Internal memory को साथमा आउँदछ । 

5.Operating system
यसमा Android को oreo 8.1 os रहेको छ भने कंपनीले छिट्टै Android Pie अपडेट दिने बताएको छ ।

6.Battery
फोनमा 4000 mAH को ब्याट्रि रहेको छ यसले Quick charge 3.0 सपोर्ट गर्दछ ।


Other Features:
Liquid cooling system 
Hybrid SIM slot 
USB type c port
IR face unlock
fingerprint sensor
Stereo speaker

यो फोनको Specification हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post