Realme U1 Full Specification in Nepali - 25MP selfie Camera ?


Realme ले भर्खरै भारतमा लञ्च गरेको छ India's selfie pro slogan को साथ आफ्नो latest smartphone Realme U1 जुन 25 MP को selfie camera, dual setup rear camera , 6.3" को fhd+ dewdrop screen, MT को Helip p70 procesor जस्ता ग्रेट फिचर्सको साथमा आएको छ आज हामी यसैको बारेमा कुरा गर्नेछौँ ।

Physical overview  को कुरा गर्दा फोनको right side मा power lock unlock key रहेको छ भने left side मा तल volume rocker key र माथि Triple card slot sim tray दिइएको छ । फोनको तल speaker grill micro usb port primary microphone र 3.5mm को headphone jack दिइएको छ भने फोनको पछाडी बिचमा fingerprint scanner, तल realme को branding र माथि dual setup rear camera दिइएको छ भने साइडमा LED flash रहेको छ र फोनमा अगाडि 6.3" को dewdrop display रहेको छ भने 25MP को selfie camera दिइएको छ । 

1.Display
168g को यो फोनमा 19.5:9 aspect ratio को  6.3"को FHD+ dewdrop display screen रहेको छ जसको resolution 1080 p by 2340 pixel रहेको छ । यसमा Gorilla Glass 3 protection दिइएको छ । 

2.Processor
फोनमा MT को latest Helip P70 Octa core chipset दिइएको छ ।

3.Camera
Realme U1 को main highlight भनेको नै यसमा दिइएको 25MP को front camera हो । जसमा sony को IMX576 sensor प्रयोग गरिएको छ यसको Aperture F/2.0 रहेको छ ।
भने फोनमा dual setup rear camera रहेका छन्
Primary: 13MP जसको Aperture F/2.2 रहेको छ भने
Secondary camera: 2MP को दिइएको छ जसको Aperture F/2.4 रहेको छ । 

4.RAM/ROM 
फोन Different २ वटा variant मा उपलब्ध हुनेछ
3+4 GB RAM
32+64 GB ROM

5.Operating System
फोन color os 5.2 based android 8.1 oreo operating system को साथमा आउँदछ ।  र Tech expert हरुले कमेन्ट गरेको एउटा विषय यो पनि हो कि Android 9 pie बजारमा आइसक्दा पनि अझै कंपनीहरुले किन पुरानै अपरेटिङ सिस्टम दिइरहेका छन् ? Realme जस्तो नयाँ कंपनीले यसमा सोच्न सक्नुपर्थयो ।

6.Battery
Realme U1 मा 3500 mAH non removable battery दिइएको छ । 

7.Colour
फोन फरक ३ वटा कलरमा उपलब्ध हुनेछ । 
Ambitious एम्बिसस Black, Brave Blue, र Fiery फाइरी Gold ।

फोनमा dediated micro sd card slot रहेको छ जसमा तपाइ 256GB सम्मको micro sd card expansion गर्न सक्नुहुन्छ  ।
Realme U1 मा face unlock,fingerprint sensor, compass, proximity sensor, accelerometer, ambient ligjt sensor, gyroscope आदि sensor हरु रहेका छन् । 
यो थियो realme U1 को full specification र review भिडियो हेर्नको लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post