Huawei Y9 2019 Full specification in Nepali - Quad camera ?


Huawei कंपनीका smartphone हरु नेपालमा पपुलर हुँदै आइका छन् । midrange budget smartphone मा आफ्नो अलग पहिचान बनाएको यो कंपनीले नेपालमा पनि आफ्ना सबै लेटेस्ट स्मार्टफोनहरु लञ्च गरिरहेको छ । यस्तैमा कंपनीले लञ्च गरेको थियो आफ्नो पपुलर Y series को Smartphone Huawei y 9 2019 जुन huawei y9 2018 को successor को रुपमा आएको छ । आज हामी यसैको बारेमा कुरा गर्नेछौँ आउनुहोस भिडियो सुरु गरौँ ।

1.Display
फोनमा 6.5"को 19.5:9 Aspect ratio Full HD+ display रहेको छ । जसको Resolution 2340 by 1080 p रहेको छ ।

2.Processor
फोनमा हुवावेको आफ्नै kirin 710 chipset प्रयोग गरिएको छ । जबकि y9 2018 मा kirin 659 chipset प्रयोग गरिएको थियो ।

3.Camera
फोन popular Quad camera setup को साथमा आउँदछ ।
rear ma
13MP primary f/1.8+2MP को secondary camera
Front ma
16MP primary f/2.0+2MP को front camera

4.RAM/ROM
फोन फरक २ वटा vatiant मा उपलब्ध हुनेछ
4 GB RAM 64 GB ROM
6 GB RAM 128 GB ROM

5.Operating System
EMUI 8.2 based Android 8.1 oreo operating system

6.Battery
फोनमा 4000 Mah को battery दिइएको छ भने यसमा पनि micro usb port नै दिइएको छ जुन अलिक disappointed कुरा हो । किनभने यसमा USB type C दिइइको छैन् ।
यसमा Hybrid sim slot र fingerprint sensor  दिइएको छ र face unlock features पनि रहेको छ।
यो नेपालमा रु 34900 मा उपलब्ध छ ।
यो फोनको MI A2 र Pocophone F1 सँग competition हुने देखिन्छ । यीनीहरु पनि त्यहि ३० देखि ३५ हजारको बिचमा उपलब्ध छन् ।
भिडियो हेर्नको लागी तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=P5n1GLFl52c

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post