Gionee M7Power
नेपालमा २५-३०
हजार प्राइस रेञ्जमा उपलब्ध हुने फोनहरुको फिचर्स हेर्दा के-के
हुनुपर्छ जस्तो लाग्छ तपाईलाइः पक्कै पनि पावरफुल प्रोसेसर,
उच्च क्षमताको र्याम, हाइ रेजुलुसन डिस्प्ले,
उच्च गुणस्तरको फोटो लिनको लागि क्यामरा, फिंगरप्रिन्ट अनलक,
पावरफुल ब्याट्रि आदि-आदि यी सबै विशेषता सहित जिओनीले लञ्च गरेको छ
पावरफुल ब्याट्रि भएको आफ्नो स्मार्टफोन एम सेभेन पावर आज हामी यसैको बारेमा कुरा
गर्न गइरहेका छौँ ।
डिस्प्लेः १९९
ग्रामको फोनमा १८:९ एस्पेट रेटिओको ६ इन्चको फुल भ्यु डिस्प्ले रहेको छ । जसको
रिजोलुसन 720*1440 Pixels रहेको
छ ।।
प्रोसेसरः फोनमा Snapdragon 435
Octa core Processor रहेको छ ।
अपरेटीङ सिस्टमः एन्ड्रोइडको नुगाट ७.१.१ रहेको छ ।
र्याम/रोमः ४
जिबि र्याम र ६४ जिबि इन्टरनल मेमोरी रहेको छ ।
ब्याट्रिः यसको
मेन हाइलाइट भनेको नै यसको 5000mAH Li-poly battery रहेको छ ।
क्यामराः १३ MP Rear Camera रहेको
छ । जसको Features हरुमा Face
beauty, Backlight, Text recognition, TimeLapse, Night Mode, , Slow Motion, 3D
photo आदि रहेका छन् । भने ८ MP को
Front Camera रहेको छ ।
फोनको ब्याक
एल्मुनियमले बनेको छ भने फोनमा फ्रिंगरप्रिन्ट Security, प्राइभेट स्पेस,
ग्रुप सेल्फि आदि फिचर्सहरु रहेका छन् ।
पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।