ओप्पोले नेपालमा अर्को बजेट फोन लञ्च गरेको छ आफ्नो ए सिरिजको ए ८३ आज
हामी यसैको बारेमा कुरा गर्ने छौँ यसमा कुन डिस्प्ले प्रयोग गरिएको छ कति जिबि
र्याम कति जिबि रोम कति मेगापिक्सलको क्यामरा र कति एमएचको ब्याट्रि आदि आदि ।
Display:
143 g ग्रामको फोनमा 18:9 aspect ratio
5.7” Full HD+ डिस्प्ले screen रहेको छ । जसको रिजुलशन 1440x720 pixels को रहेको छ ।
Camera:
Front camera 8 MP को रहेको छ भने
13MP rear camera रहेको छ । दुवै क्यामराको
13MP rear camera रहेको छ । दुवै क्यामराको
Aperture
|
f/2.2
|
रहेको छ ।
Processor:
ओप्पोले अहिलेसम्म
आफ्नो फोनमा कम पावरफुल प्रोसेसर प्रयोग गर्दै आएको छ । यसमा पनि मिडिया टेकको 6763T
Octa core प्रोसेसर रहेको छ ।
RAM:
३ जिबि र्याम रहेको छ भने
32GB internal memory रहेको छ यसमा २५६ जिबि सम्मको मेमोरी कार्ड
प्रयोग गर्न सकिन्छ ।
|
Battery:
3180mAH को नन रिमुभेबल
ब्याट्रि रहेको छ ।
Operating System:
फोनमा एन्ड्रोइडको 7.1
Nougat Operating System रहेको छ ।
Other:
अरु फिचर्सहरुमा
A.I. Beauty recognition रेगिगनेशन technology
Facial unlock
Fast charge support
आदि रहेको छन् ।
फोनमा
फ्रिगंरप्रिन्ट सेन्सर हटाइएको छ ।
यसको नेपाली प्राइस 24990 रहेको छ ।
भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला ।