Oppo A83 क्यामरा फोन ?


ओप्पोले नेपालमा अर्को बजेट फोन लञ्च गरेको छ आफ्नो ए सिरिजको ए ८३ आज हामी यसैको बारेमा कुरा गर्ने छौँ यसमा कुन डिस्प्ले प्रयोग गरिएको छ कति जिबि र्याम कति जिबि रोम कति मेगापिक्सलको क्यामरा र कति एमएचको ब्याट्रि आदि आदि ।

Display:
143 g ग्रामको फोनमा 18:9 aspect ratio
5.7” Full HD+ डिस्प्ले screen रहेको छ ।  जसको रिजुलशन 1440x720 pixels को रहेको छ ।

Camera:
Front camera  8 MP  को रहेको छ भने
13MP rear camera रहेको छ । दुवै क्यामराको
Aperture
f/2.2
रहेको छ ।

Processor:
ओप्पोले अहिलेसम्म आफ्नो फोनमा कम पावरफुल प्रोसेसर प्रयोग गर्दै आएको छ । यसमा पनि मिडिया टेकको 6763T Octa core प्रोसेसर रहेको छ ।

RAM:
३ जिबि र्याम रहेको छ भने
32GB internal memory रहेको छ यसमा २५६ जिबि सम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ ।


Battery:
3180mAH को नन रिमुभेबल ब्याट्रि रहेको छ ।

Operating System:
फोनमा एन्ड्रोइडको 7.1 Nougat Operating System रहेको छ ।

Other:
अरु फिचर्सहरुमा
A.I. Beauty recognition  रेगिगनेशन technology
Facial unlock
Fast charge support
आदि रहेको छन् ।
फोनमा फ्रिगंरप्रिन्ट सेन्सर हटाइएको छ ।
यसको नेपाली प्राइस 24990 रहेको छ ।
भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post