हुवावे Nova 3e, A new superstar...



हुवावेले नेपालमा  p20 p20 pro पछि लञ्च गरेको थियो A new superstar Slogan को साथ आफ्नो Midrange Smartphone Huawei Nova 3e जसलाइ p20 lite पनि भनिन्छ । Physical रुपमा फरक भएपनि फोनमा Software Processor Same Huawei Nova 2i को रहेकोले यसलाइ पुरानो रक्सि नयाँ बोतलमा हालेको जस्तो पनि भनेका छन् ।
2018 का Trending Feature हरु Bezelless Notch Display Screen, यो आवश्यकताअनुसार  show,hide गर्न सकिन्छ,face unlock/fingerprint,fast charge support 19:9 Aspect ratio Display आदि विशेषता भएको यो फोनमा अरु के के फिचर्सहरु छन त जान्नेछौँ

फिजिकल ओभरभ्युको कुरा गर्दा Huawei Nova 3e मा फोनको पछाडि Left side मा 12+2 MP को Dual Rear Camera Setup रहेको छ भने जसको ठिक तल LED Flash light रहेको छ । Accurate place मा Fingerprint Sensor रहेको छ । फोनमा Glass Back Panel रहेको छ भने Metal frame रहेको छ ।
फोनको अगाडि 5.84 Inch को Display screen रहेको छ Top मा Front camera,receiver,sensor रहेका छन् र Right Side मा तल Power button र माथि Volume rocker key रहेको छ । र लेफ्ट साइडमा Dual Nano Sim tray रहेको छ । जसमा दुइवटा नानो सिम वा एउटा नानो सिम र अर्को Micro SD प्रयोग गर्न सकिन्छ ।
 फोनको तल USB Type C charger दिइएको छ भने त्यसको साइटमा Speaker 3.5 mm Audio Jack रहेको छ ।
अब कुरा गरौँ Detail मा

1.Display
145 g को फोनमा 19:9 Aspect ratio को 5.84 inch FHD+ Display screen रहेको छ । जसको Resolution 2280 by 1080 pixel रहेको छ ।

2.Processor
फोनमा हुवावेको आफ्नै Kirin 659 Octa core processor प्रयोग गरेको छ । जुन Snapdragon 625 बराबर powerful रहेको छ ।

3.OS
Huawei Nova 3e मा EMUI 8.0 Based android oreo 8.0 os रहेको छ ।

4.RAM/ROM with price
यो फोन नेपालमा Different 2 वटा variant मा उपलब्ध छ
4GB/64 Internal memory
4GB/32 Internal memory
दुवै भेरियन्टमा 256 GB सम्मको microSD प्रयोग गर्न सकिन्छ ।

5.Battery
यसमा 3000mAH को ब्याट्रि रहेको छ ।

6.Camera
फोनमा Dual Setup Rear camera रहेका छन्
Primary camera 16 MP जसको Aperture f/2.2 picture size 1.12 micron रहेको छ भने 2 MP को Secondary Camera रहेको छ जुन Depth information Capture गर्नको लागि प्रयोग हुन्छ ।  यसमा 16 MP को Wide range 78 degree को front Camera रहेको छ । जसको Aperture f/2 रहेको छ भने Picture size 1 micron रहेको छ । फ्रन्ट क्यामरामा Huawei ले AR Lense feature पनि समावेश गरेको छ ।
फोनमा सबै प्रकारका sensor हरु, Dual Bluetooth,AR lense जस्ता फिचरहरु रहेका छन् ।

समग्रमा यो फोनको Design Beautiful Display एकदमे color full/ sharp Device looks really Premium and Expensive  तर यसको pros cons को बारेमा कुरा गर्दा
Pros मा
FHD+ display
Camera
Design
Notch
Fast charge आदि आउँछन भने

Cons मा
यसको एउटै रहेको छ कम powerful battery जम्मा 3000 mAH को मात्र ।
Heavy user को लागि यो फोन अनुपयुक्त हुनसक्छ ।
फोन Different चार वटा कलरहरुमा उपलब्ध छ  Midnight Black, Klein क्लाइन Blue, Pink Gold.
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post