ओप्पोले भर्खरै ग्लोबल्ली लञ्च गरेको छ आफ्नो लेटेस्ट डिभाइस Oppo F9 जुन water drop notch design को साथमा आउँदछ Essential phone देखि सुरु भएको नच डिजाइन iPhone X पछि बजारमा सर्वाधिक चर्चा र महत्वको विषय भएको थियो जुन Oppo ले फेरि नचमा नयाँ रिभोलुसन गरेको छ । यो फोन Oppo F7 को successor को रुपमा कंपनीले ल्याएको हो । यो नेपालमा 29 August मा लञ्च हुँदैछ आज हामी यसैको बारेमा कुरा गर्नेछौँ यसमा केके फिचर्सहरु रहेका छन् त ।
Physical overview को कुरा गर्दा फोनको Right side मा power lock unlock बटन माथि microphone, left side मा तल volume rocker key र माथि triple slot SIM tray रहेको छ । फोनको तल Speaker grill, micro USB port, primary microphone, 3.5mm headphone jack रहेका छन् । पछाडी dual setup rear camera side मा flash light र बिचमा fingerprint sensor रहेको छ ।
1.Display
169g को फोनमा 19.5:9 aspect ratio 6.3 इन्चको Full HD+ water drop notch display रहेको छ जसको रिजोलुशन 1080 by 2340 pixels रहेको छ ।
2.Processor
फोनमा MediaTek Helio P60 प्रोसेसर रहेको छ ।
3.Camera
फोन Dual setup rear camera को साथमा आउँदछः
Primary 16MP f/1.8
Secondary 2MP f/2.4
Camera features:
Dual rear camera,Portrait master,AI scene recognition,ai beautification2.1,super vivid mode,slow motion, ar sticker,
Front: 25MP f/2.0
4.RAM/ROM
4/6GB RAM 64 GB ROM
5.Operating system
फोन ColorOS 5.2, based Android 8.1मा आधारित छ ।
6.Battery
यसमा 3500 mAH को ब्याट्रि रहेको छ । कंपनीले यसमा VOOC charger प्रविधि ल्याएको छ । जुन 5M charge ले 2Hour talk time दिने कंपनीले बताएको छ ।
यो फोन Sunrise Red, Twilight Blue र Starry Purple गरी तिन कलरमा उपलब्ध छ ।
समग्रमा भन्दा
New Notch design, Vooc charge, excellent camera जस्ता फिचरले फोन नेपालमा most waited को सूचीमा परेको छ । जुन August 29 मा लञ्च हुँदैछ ।
यसको मुल्य
4GB RAM/64GB internal Memory लाई RS: 41590/-
6GB RAM/64GB internal Memory लाई RS: 45590/-