Nokia 8.1 - Is Nokia Back???


नोकियाले भर्खरै विश्वबजारमा लञ्च गरेको छ आफ्नो लेटेस्ट स्मार्टफोन Nokia 8.1 जुन नोकिया 7 plus को Successor को रुपमा आएको छ । आज हामी कुरा गर्नेछौँ नोकियाको यहि ब्राण्ड न्यु 8.1 को बारेमा Physical Overview को कुरा गर्दा फोनको Right Side मा तल Power Lock Unlock Button रहेको छ भने माथि Volume Rocker Key रहेका छन् र फोनको Left Side मा Hybrid Sim Slot रहेको छ, फोनको माथि Secondary Noise Cancellation र Headphone Jack रहेका छन्भ ने फोनको तल USB Type C Port Primary Microphone र Speaker Grill रहेका छन् । फोनको पछाडि बिचमा नोकियाको ब्राण्डिङ माथि फिंगरप्रिन्ट र टपमा Vertical Align Dual Setup Rear Camera रहेका छन् भने साइडमा Dual LED flash रहेको छ । र फोनको अगाडी 6.18" को Notch display रहेको छ, अब कुरा गरौ डिटेलमा ।

1. Display
180 gram को फोनमा 18.7:9 Aspect Ratio वाला 6.2 inch को IPS LCD FULL HD+ notch display screen रहेको छ जसको Resolution 2244 by 1080 pixel रहेको छ ।

2. Processor
फोनमा qualcomm को Snapdragon 710 Chipset प्रयोग गरिएको छ । र Adreno 616 GPU रहेको छ ।
3. Camera
फोनमा Dual Setup Rear Camera रहेका छन् Primary Camera 12 MP को जसको Aperture f/1.8 रहेको छ भने Pixel size 1.4 micron रहेको छ । भने Secondary Camera 13MP को दिइएको छ । दुवैमा ZEISS (जाइस) लेन्स प्रयोग गरिएको छ भने यसमा OIS support पनि रहेको छ ।
फोनमा Front Camera 20MP को रहेको छ, जसको Aperture f/2.0 रहेको छ ।

4.RAM/ROM
फोन 4GB RAM 64/128GB ROM को साथमा उपलब्ध छ ।
400GB Micro SD card support.

5.Operating System
फोन Android One Program को साथमा आउँदछ । यसमा Android को latest 9.0 Pie Operating System रहेको छ ।

6.Battery
फोनमा 3500 mAH ब्याट्रि रहेको छ भने यसमा 18W को fast charger पनि दिइएको छ ।

7. Color
Blue/Silver, Steel/ Copper, Iron/ Steel

8. Sensors
Face unlock, Fingerprint sensor, Compass/ Magnetometer, Proximity sensor, Accelerometer, Ambient light sensor and Gyroscope.

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post