Huawei Y7 Pro Full Reviews & Specs in Nepali - Dewdrop Display, AI Camera ?



Huawei ले केहि महिना अगाडि लञ्च गरेको थियो आफ्नो मिडरेञ्ज फोन Huawei Y7pro 2019 र कंपनीले यो फोन अब छिट्टै नेपालमा पनि लञ्च गर्दैछ र आज हामि कुरा गर्नेछौँ यहि फोनको बारेमा । फिजिकल ओभरभ्युको कुरा गर्दा फोनको right side मा तल power lock unlock र माथि volume rocker key रहेका छन् भने Left side मा triple slot card tray रहेको छ जसमा तपाइ दुइवटा नानो सिम र एउटा माइक्रो एसडी कार्ड प्रयोग गर्न सक्नुहुन्छ । फोनको माथि 3.5mm को headphone jack secondary noise cancellation रहेका छन् भने फोनको तल speaker grill MIcro USB port primary microphone रहेका छन् ।

1.Display
168 Gram को फोनमा 6.26 inch LCD panel  HD+ Display रहेको छ । यसको Resolution 720 by 1520 pixel रहेको छ भने यसको Aspect Ratio 19:9 रहेको छ ।

2.Processor
फोनमा Qualcomm को Snapdragon 450 चिपसेट प्रयोग गरिएको छ । भने Adreno 506 GPU रहेको छ ।

3.Camera
फोन Dual setup rear camera को साथमा आउँदछ
Primary क्यामरा13MP को रहेको छ जसको Aperture F/1.8 रहेको छ ।
भने फोनमा 2MP को Secondary Camera दिइएको छ, जुन Depth information capture गर्नको लागि प्रयोगमा आउँदछ भने यसको Aperture F/2.4 रहेको छ ।

फोनमा 16MP को Front Camera रहेको छ ।

4.RAM/ROM
फोन 3GB RAM रहेको छ भने 32GB को Internal Memory रहेको छ । यो फोनमा 512GB सम्मको Micro SD cacrd प्रयोग गर्न सकिन्छ ।

5.Operating System
यसमा हुवाइको आफ्नै EMUI 8.2 based Android 8.1 oreo अपरेटिङ सिस्टम रहेको छ ।

6.Battery
हुवाइ Y7 Pro मा 4000 mAH को ब्याट्रि दिइएको छ ।

7.Colors
यो फोन Aurora Blue, Midnight Blue र Coral Red गरी फरक तिनवटा कलरमा उपलब्ध छ ।
यसमा  Face unlock फिचर्स रहेको छ भने fingerprint scanner दिइएको छैन् ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post