TOP 10 Best smartphone Under 15000 in Nepal - 2021 !!

Smartphones used to be very expensive a few years ago and the features used to be less, but today the story has changed. Smartphones with very good features and specifications are now available at low prices. Such as dual setup rear camera, fingerprint scanner, powerful battery, latest operating system, good display, etc. In the Nepali smartphone market, 2/4 years ago, smartphones with similar specifications were available only at a price above Rs 30,000. Today we will tell you about the 10 best smartphones available in the Nepali market with a good price of less than Rs 15,000.

1. Samsung Galaxy M02s
It comes with 3 GB of RAM and 32 GB of internal storage. Its Nepali price is Rs 14,499.
The features are as follows.

Display: 
The phone comes with a 6.5-inch touchscreen HD Plus resolution display.

Processor:
the phone powered by a Qualcomm Snapdragon 450 Octacore chipset with Adreno 506 GPU.

Camera:
As far as the camera is concerned It has a triple setup rear camera. the primary camera is 13MP, the second one is a 2MP macro lens and the third one is a 2MP depth sensor. it has a 5MP front camera.

Battery:
it has a 5000 mAH powerful battery with 15W fast charging technology.

Operating System:
It runs on the Android 10 operating system, it was launched in Black, Blue & Red colors.

2. Samsung Galaxy M01s
It comes with 3 GB of RAM and 32 GB of internal storage. Its Nepali price is Rs 14,499.
The features are as follows.

Display: 
The phone comes with a 6.2-inch touchscreen HD Plus resolution display.

Processor:
the phone powered by a MediaTek Helio P22 Octa-core chipset with PowerVR GE8320 GPU.

Camera:
As far as the camera is concerned It has a dual setup rear camera. the primary camera is 13MP, the second one is a 2MP depth lens. It sports an 8-megapixel camera on the front for selfies.

Battery:
it has a 4000 mAH powerful battery.

Operating System:
It runs on the One UI 2.1 based Android 10 operating system, it supports a fingerprint scanner. it was launched in lite blue, grey colors.

3. Samsung Galaxy M02
It comes with a different 2 variants. 2 GB of RAM and 32 GB of internal storage variant price is Rs 14,499. & 3 GB of RAM and 32 GB of internal storage variant price is Rs 12,999/- The features are as follows.

Display: 
The phone comes with a 6.5-inch touchscreen HD Plus resolution display.

Processor:
the phone powered by a MediaTek 6739W 22 Octa-core chipset with PowerVR GE83100 GPU.

Camera:
As far as the camera is concerned It has a dual setup rear camera. the primary camera is 13MP, the second one is a 2MP macro lens. It sports a 5-megapixel camera on the front for selfies.

Battery:
it has a 5000 mAH powerful battery.

Operating System:
It runs on the One UI 2.0 based Android 10 operating system, it was launched in grey, blue & red colors.

4. Samsung Galaxy M01
It comes with 3 GB of RAM and 32 GB of internal storage. Its Nepali price is Rs 13,599.
The features are as follows.

Display: 
The phone comes with a 5.7-inch touchscreen HD Plus resolution display.

Processor:
the phone powered by a Qualcomm Snapdragon 439 Octa-core chipset with Adreno 505 GPU.

Camera:
As far as the camera is concerned It has a dual setup rear camera. the primary camera is 13MP, the second one is a 2MP depth lens. It sports a 5-megapixel camera on the front for selfies.

Battery:
it has a 4000 mAH battery.

Operating System:
It runs on the One UI 3.1 based Android 10 operating system, it was launched in blue, red, black colors.

5. Redmi 9C
It's launched in two different variants. 2 GB of RAM and 32 GB of ROM price is Rs. 12,999/- and 3GB of RAM and 32GB of internal storage variant price is Rs 14,499. The features are as follows.

Display: 
The phone comes with a 6.5-inch touchscreen HD Plus resolution display.

Processor:
the phone powered by a Qualcomm Snapdragon 450 Octacore chipset with Adreno 506 GPU.

Camera:
As far as the camera is concerned It has a triple setup rear camera. the primary camera is 13MP, the second one is a 2MP macro lens and the third one is a 2MP depth sensor. it has a 5MP front camera.

Battery:
it has a 5000 mAH powerful battery with 15W fast charging technology.

Operating System:
It runs on the Android 10 operating system, it was launched in Black, Blue & Red colors.

१९६ ग्रामको यो फोनमा ६.५३ इन्चको एचडी प्लस रिजोलुसनको डिस्प्ले दिइएको छ ।
प्रोसेसरः
यसमा मिडिया टेकको हेलियो जी ३५ अक्टाकोर चिपसेट दिइएको छ भने पावर भिआर जीइ ८३२० जिपियु रहेको छ ।
क्यामराः
यो फोन त्रिपल सेटअप रियर क्यामराको साथमा आउँदछ । यसमा प्राइमरी क्यामरा १३ मेगापिक्सलको रहेको छ भने सेकेण्ड क्यामरा २ मेगापिक्सलको म्याक्रो लेन्स रहेको छ, त्यसैगरी तेस्रो क्यामरा २ मेगापिक्सलको डेप्थ सेन्सर दिइएको छ, फ्रन्ट क्यामराको कुरा गर्दा यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ ।
ब्याट्रिः
यो फोनमा ५००० मिलिएम्पायरको ब्याट्रि दिइएको छ ।
अपरेटिङ सिस्टमः
यसमा मियुआई १२ बेस् एन्ड्रोइड १० अपरेटिङ सिस्टम दिइएको छ । यसमा फिङ्गरप्रिन्ट स्क्यानर पनि दिइएको छ । यो फोन मिडनाइ ग्रे, सनराइज ओरेन्ज र ट्वाइलाइट ब्लु  गरी फरक तिनवटा कलरमा उपलब्ध छ ।

६) पोको सि थ्री (Poco C3)
यसको ३ जीबि र्याम ३२ जीबि आन्तरिक क्षमता भएको भेरियन्टलाई १३,९९९ रुपैयाँ पर्दछ भने ४ जीबि र्याम ६४ जीबि आन्तरिक क्षमता भएको भेरियन्टलाई १४,९९९ रुपैयाँ पर्दछ ।
यसमा रहेका फिचर्सहरु यस प्रकार रहेका छन् ।
डिस्प्लेः
१९४ ग्रामको यो फोनमा ६.४३ इन्चको एचडी प्लस रिजोलुसनको डिस्प्ले दिइएको छ ।
प्रोसेसरः
यसमा मिडिया टेकको हेलियो जि ३५ अक्टाकोर चिपसेट दिइएको छ भने पावर भिआर जीइ ८३२० जिपियु रहेको छ ।
क्यामराः
यो फोन त्रिपल सेटअप रियर क्यामराको साथमा आउँदछ । यसमा प्राइमरी क्यामरा १३ मेगापिक्सलको रहेको छ भने सेकेण्ड क्यामरा २ मेगापिक्सलको म्याक्रो लेन्स दिइएको छ भने तेस्रो क्यामरा २ मेगापिक्सलको डेप्थ सेन्सर दिइएको छ, फ्रन्ट क्यामराको कुरा गर्दा यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ ।
ब्याट्रिः
यो फोनमा ५००० मिलिएम्पायरको ब्याट्रि दिइएको छ ।
यो फोन आर्टिक ब्लु, लाइम ग्रीन र म्याटल ब्ल्याक गरी फरक तिनवटा कलरमा उपलब्ध छ ।

७) रियलमी सि२  (Realme C2)
यसको २ जीबि र्याम १६ जीबि आन्तरिक क्षमता भएको भेरियन्टलाई १२,९९० रुपैयाँ पर्दछ भने २ जीबि र्याम ३२ जीबि आन्तरिक क्षमता भएको भेरियन्टलाई १४,३९० रुपैयाँ पर्दछ, त्यसैगरी यसको ३ जीबी र्याम ३२ जीबि आन्तरिक क्षमता भएको भेरियन्टलाई १५,५९० रुपैयाँ पर्दछ ।
यसमा रहेका फिचर्सहरु यस प्रकार रहेका छन् ।
डिस्प्लेः
१६६ ग्रामको यो फोनमा ६.१ इन्चको एचडी प्लस रिजोलुसनको डिस्प्ले दिइएको छ, जसमा कर्नीक गोरिल्ला ग्लास ३ प्रोटेक्सेन दिइएको छ ।
प्रोसेसरः
यसमा मिडिया टेकको हेलियो पि २२ अक्टाकोर चिपसेट दिइएको छ भने पावर भिआर जीइ ८३२० जिपियु रहेको छ ।
क्यामराः
यो फोन डुअल सेटअप रियर क्यामराको साथमा आउँदछ । यसमा प्राइमरी क्यामरा १३ मेगापिक्सलको रहेको छ भने सेकेण्ड क्यामरा २ मेगापिक्सलको दिइएको छ, फ्रन्ट क्यामराको कुरा गर्दा यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ ।
ब्याट्रिः
यो फोनमा ४००० मिलिएम्पायरको ब्याट्रि दिइएको छ ।
अपरेटिङ सिस्टमः
यो फोनमा कलर ओएस ६ बेस एन्ड्रोइड ९ अपरेटिङ सिस्टम दिइएको छ । यो फोन डाइमन्ड ब्ल्याक, डाइमन्ड ब्लु गरी फरक दुइवटा कलरमा उपलब्ध छ ।

८) रियलमी सी ११ (Realme C11)
यो फोन नेपालमा २ जीबि र्याम ३२ जीबि आन्तरिक क्षमताको साथमा उपलब्ध छ यसको नेपाली मूल्य १२,९९९ रुपैयाँ पर्दछ ।
यसमा रहेका फिचर्सहरु यस प्रकार रहेका छन् ।
डिस्प्लेः
१९० ग्रामको यो फोनमा ६.५२ इन्चको एचडी प्लस रिजोलुसनको डिस्प्ले दिइएको छ भने यसमा कर्नीङ गोरिल्ला ग्लास ३ प्रोटेक्सन रहेको छ । 
प्रोसेसरः
यसमा Unisoc SC9863A चिपसेट रहेको छ भने माली जि ५२ जिपियु रहेको छ ।
क्यामराः
यो फोन डुअल सेटअप रियर क्यामराको साथमा आउँदछ । यसमा प्राइमरी क्यामरा १३ मेगापिक्सलको रहेको छ भने सेकेण्ड क्यामरा २ मेगापिक्सलको, फ्रन्ट क्यामराको कुरा गर्दा यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ ।
ब्याट्रिः
यो फोनमा ५००० मिलिएम्पायरको ब्याट्रि दिइएको छ ।
अपरेटिङ सिस्टमः
यो फोनमा रियलमी युआइ बेस् एन्ड्रोइड ११ अपरेटिङ सिस्टम दिइएको छ । यो फोन ग्रे र ब्लु गरी फरक दुइवटा कलरमा उपलब्ध छ ।

९) ओप्पो ए१२ (OPPO A12)
यो फोन नेपालमा ३ जीबि र्याम ३२ जीबि आन्तरिक क्षमताको साथमा उपलब्ध छ यसको नेपाली मूल्य १४,९९० रुपैयाँ पर्दछ ।
यसमा रहेका फिचर्सहरु यस प्रकार रहेका छन् ।
डिस्प्लेः
१६५ ग्रामको यो फोनमा ६.२२ इन्चको एचडी प्लस रिजोलुसनको डिस्प्ले दिइएको छ भने यसमा कर्नीङ गोरिल्ला ग्लास ३ प्रोटेक्सन रहेको छ । 
प्रोसेसरः
यसमा मिडियाटेकको हेलियो पि३५ अक्टाकोर चिपसेट दिइएको छ भने पावर भिआर जिइ ८३२० जिपियु रहेको छ ।
क्यामराः
यो फोन डुअल सेटअप रियर क्यामराको साथमा आउँदछ । यसमा प्राइमरी क्यामरा १३ मेगापिक्सलको रहेको छ भने सेकेण्ड क्यामरा २ मेगापिक्सलको डेप्थ सेन्सर दिइएको छ, फ्रन्ट क्यामराको कुरा गर्दा यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ ।
ब्याट्रिः
यो फोनमा ४२३० मिलिएम्पायरको ब्याट्रि दिइएको छ ।
अपरेटिङ सिस्टमः
यो फोनमा कल ओएस ६.१ बेस एन्ड्रोइड ९ अपरेटिङ सिस्टम दिइएको छ । यो फोन ब्ल्याक र ब्लु गरी फरक दुइवटा कलरमा उपलब्ध छ ।

१०) रेडमी नाइन ए (Redmi 9A)
यो फोन नेपालमा २ जीबि र्याम ३२ जीबि आन्तरिक क्षमताको साथमा उपलब्ध छ यसको नेपाली मूल्य ११,९९९ रुपैयाँ पर्दछ ।
यसमा रहेका फिचर्सहरु यस प्रकार रहेका छन् ।
डिस्प्लेः
१९६ ग्रामको यो फोनमा ६.५३ इन्चको एचडी प्लस रिजोलुसनको डिस्प्ले दिइएको छ ।
प्रोसेसरः
यसमा मिडियाटेकको हेलियो जी २५ चिपसेट रहेको छ भने पावर भिआर जिइ ८३२० जिपियु रहेको छ ।
क्यामराः
यो फोन सिंगल सेटअप रियर क्यामराको साथमा आउँदछ । यसमा प्राइमरी क्यामरा १३ मेगापिक्सलको रहेको छ । फ्रन्ट क्यामराको कुरा गर्दा यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ ।
ब्याट्रिः
यो फोनमा ५००० मिलिएम्पायरको ब्याट्रि दिइएको छ ।
अपरेटिङ सिस्टमः
यो फोनमा मियुआइ १२ बेस एन्ड्रोइड १० अपरेटिङ सिस्टम दिइएको छ ।

भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।


Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post